@ges_magar: Ktm to doha travelling आमा, परदेशको भीडमा हजारौँ मान्छे भेटिन्छन्, तर तिमीजस्तो आफ्नो भन्ने मान्छे कोही भेटिँदैन। खुशी देखिन्छु बाहिर, मनभित्र भने तिमी नै हुन्छौ, टाढा भए पनि आमा, मेरो हरेक सासमा तिमी नै हुन्छौ। ❤️ तिम्रो हातको खाना र तिम्रो मायाको न्यानोपन, परदेशमा पैसा कमाए पनि फर्केर पाउन सकिनँ। एकदिन सबै सपना पूरा गरेर घर फर्किनेछु आमा, त्यो दिन तिम्रो काखमा टाउको राखेर भन्नेछु— “आमा, अब तिम्रो छोरा टाढा जाने छैन।” 🥺❤️ miss you aama love you 🥰 ##fffffffffffyyyyyyyyyyypppppppppppp##qatar🇶🇦##tiktoknepal🇳🇵##foryoupage##viralvideo

गेस ब. पुर्बछाने मगर
गेस ब. पुर्बछाने मगर
Open In TikTok:
Region: QA
Tuesday 25 August 2026 20:30:38 GMT
44
2
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ges_magar, please go to the Tikwm homepage.

Other Videos


About