@mithila_scorpion: काठमाडौँका मेयर बालेन शाहले मुक्तिनाथको भ्रमण गरेपछि त्यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूको ठूलो घुइँचो लागेको छ। एकैदिन ८ वटा हेलिकप्टरले उडान भरेको र ट्राफिक जाम नै हुने गरी पर्यटक ओइरिएको खबरले मुक्तिनाथको चर्चा झनै बढाएको छ! यस पर्यटकीय आकर्षणबारे तपाईंको विचार के छ? कमेन्टमा लेख्नुहोला! 💬👇#BalenShah #Muktinath #MustangNepal #NepalTourism #NepalNews