Vagwon k hun lagyaa ho 😭😭🥺sabaii jana seva vayer bashnu hola plz 🙏🏻
2026-08-26 06:00:11
0
Ra.Ha.Ba :
China must take this responsibility
2026-08-26 08:31:42
2
Nepali Consultancy :
stay alert and stay safe
2026-08-26 07:38:23
0
kaji 🇰🇷 🇳🇵 :
sano nani ko aasu lagyo🥺🥺🥺
2026-08-26 06:40:36
19
Santosh :
stay alert
2026-08-26 07:34:55
0
SaMeyy :
ya dekhiya ka manis safe xan kinaii ....?
2026-08-26 05:33:03
9
Maato kazi :
Balen sudan ravi khoi, xetiphrti de , navaya rajinama de
2026-08-26 06:25:59
1
All संसार 🌍 :
मानिसहरु कसरि बगाएका सामान टिप्न जान सकेका??
एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले साथ दिनु पर्ने
एऊटा नेपालि पिडामा हुदा अर्को नेपालीको आसु झर्नुपर्ने।
खै कुन कलियुग लाग्यो नेपालमा, माथी दाजुहरु बगिरहेछ्न तल भाइहरु सामान ओसार्न तछाड मछाड। धिक्कार छ 😑
2026-08-26 12:45:52
1
Njr 7 :
2026-08-26 08:54:18
0
Sumit :
पनौती लाग्यो देशमा । 🥺🥺🥺🥺
2026-08-26 06:35:52
0
Information Officer ℹ️ :
2026-08-26 07:02:34
0
khalid jan shop :
Allah is great
2026-08-26 13:58:48
0
Nihal Haidar🇳🇵🇳🇵 :
Please sabai safe basnu aafno ra aru ko pani khyaal garnu daju bhai ho🙏🙏🙏
2026-08-26 07:27:20
0
Ronnie :
आन्दोलन गर्न बेर xaina फेरि
2026-08-26 08:28:13
0
Bindu Gyawali :
हे भगवान रक्षा गर
2026-08-26 08:03:55
0
Sulavkh :
हजारौँ मानिसको क्षति! ठूला र धनी देशहरूले गर्ने प्रदूषण र जलवायु परिवर्तनको पापको मूल्य नेपाल जस्ता साना देशहरूले आफ्नो ज्यान दिएर चुकाउनु परिरहेको छ। यो प्राकृतिक प्रकोप मात्र होइन, ठूला राष्ट्रहरूको गैरजिम्मेवारीको नतिजा हो। दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा गहिरो संवेदना। 💔🇳🇵
2026-08-26 16:59:31
0
LUITEL BOSS 🤫 :
@LUITEL BOSS 🤫:आज ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 😥🙏
अकल्पनीय विपत्तिले धेरै परिवारको खुसी खोसेको छ। आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन। यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। 💔
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🙏🕯️Rest in Peace 🕊️