प्रकृति न हो उसको आफ्नै दुनिया छ।
प्रकृतीका पाहुना हामी सचेत बनौ ।।
कसैलाइ केही नहोस श्री पशुपतिनाथ ।।।।😭😭😥
2026-08-26 07:08:03
2
बिनाेद प्रसाद सापकाेटा :
kata k vayo yo feri
2026-08-26 04:47:18
0
Uttara Shrestha :
Rashya hara vagawan
2026-08-26 12:54:36
0
Anjali Su Nar :
हे भगवान सबैको रक्षा गर्दिनु🙏😔😭😭😭😭
2026-08-26 13:13:56
0
S3_collection :
हे भगवान सबै को रछा गरिदिनु है😳😥😥😥
2026-08-26 12:26:49
0
Anmol kalpu :
हिजोसम्म रङ्गीबिरङ्गी भएका सहरहरू आज देख्न पनि नसकिने जस्तो बनाएको छ। हिजोसम्म रमाउँदै बसिरहेका मानिसहरू आज बेवारिसे लास जस्तै कोही कता कोही कता धेरै मानिसहरूको त लास कहाँ छ अत्तोपत्तो कतिजना मानिसहरू बेपत्ता छ त्यो पनि खुलेको छैन। कसैको लासै भेटिएको छैन। कति मानिसहरु बेपत्ता छन् कसैलाई थाहा छैन।प्रकृतिले चाहेपछि कसले रोक्न सक्छ। प्रकृतिको यो विनाशले मनै स्तब्ध बनाएको छ। 😓😭। सबैजना सुरक्षित स्थानमा रहनुहोला र खोजी कार्य र सबैजनालाई अलर्ट रहन सबैले साथ सपोर्ट दिनुहोला।। नेपालको लागी कालो दिन भयो आज😭😭😭
2026-08-26 12:02:59
0
❤️puku❤️ :
😢😢😢😢😢
2026-08-26 11:53:13
0
🇯🇵Jhabilal new id Hututu :
bichara
2026-08-26 13:20:17
0
Sanchuu.🫧 :
dashain vanda aagi sadhai dasha aaune hamro nepal ma
2026-08-26 14:11:18
0
Rita :
So sad 😳😳
2026-08-26 13:47:47
0
Bhagawati baral🙂 :
हे भगवान यस्ताे बिपत नहाेस्😭😭
2026-08-26 12:06:43
0
To see more videos from user @ridamkhadkabishnu, please go to the Tikwm
homepage.