टाढा छस् भाइ, आज रक्षाबन्धनको दिन तेरो हातमा राखी बाँध्न नपाउँदा मन निकै भारी भएको छ। 🥺 दूरीले हामीलाई टाढा बनाए पनि हाम्रो माया र दिदी–भाइको सम्बन्धलाई कहिल्यै टाढा बनाउन सक्दैन। जहाँ भए पनि सधैँ खुसी, सुरक्षित र सफल रहनू। यो राखीले तेरो जीवनभर मेरो माया, आशीर्वाद र रक्षा साथमा रहोस्। ❤️🫂 रक्षाबन्धनको धेरै–धेरै शुभकामना मेरो प्यारो भाइ। 💐
2026-08-28 04:10:11
4
njr fan Ganesh jr 10 :
Nepal ma voiyo vani lagamla ne
2026-08-28 08:27:30
0
:
caption?
2026-08-27 03:26:26
0
Alina💫 :
Mero dai vai lai Rakshya bandhan navadeko pani 3years vyo🥺😢