प्राकृतिक प्रकोप भए पछि कस्को के नै लाग्छ र हे भगवन सबै को रक्षा गर्नु
2026-08-26 06:11:12
180
Kapil Bhattarai :
यो सब पाप बढेका कारण हो प्राकृतिकलाई पनि मन परेको छैन ।
2026-08-26 06:22:08
71
खाडीको लाहुरे__💚💙🇳🇵♥️ 🇦🇪 :
यो सबै एमालेले गर्दाखेरि भएको हो
2026-08-26 08:04:37
19
kumarkanchha845 :
भन्नत नहुनि यस्तो बेला तर नेपाली धर्तिमाता मा बढिनै पाप भएर हो
सबैको जनाको रक्षा गर्नु पशुपति नाथ जि🙏🙏
2026-08-26 07:12:22
42
Umesh :
pry for Nepal
2026-08-26 07:11:42
0
Happy☺️💗💐 :
He vagwan sabaiko raxya gardinus haii🥺😭🙏
2026-08-26 07:48:39
1
induchhetri🇳🇵💞 :
raxya garnu vagwan 🙏🙏😥
2026-08-26 10:08:05
0
Sanjeev_sunar💔😢💔 :
धनसम्पत्ती को छती भए पनि मानव छती नहोस है प्रभु त्या रहनुहुने सबै मानिस को रक्षा गरिदिनुस
2026-08-26 07:28:37
26
sulochana shrestha 74 :
please God help us all 🙏🙏🙏😭😭😭😭😭😭😭😭
2026-08-26 07:07:27
1
Khatri Harkajung :
Bead news
2026-08-26 10:43:05
0
Maya Maya :
हे भगवान् कलियुगमा धेरै पापि भए प्रकितिलाई असैह भयो जय बजरङ बलि रक्षा गरिदेऊ 😥😥🙏🙏🙏🙏🙄🙄😭😭😭😭
2026-08-26 06:59:43
12
Sk Lama Bal :
कहिलेको हो र कहाको हो यस्तो बिप्पत।
2026-08-26 06:16:59
7
Manisha sapkota :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्
2026-08-26 10:07:05
2
Jamuna_magar❣️🇳🇵 :
So sad🥹🥹
2026-08-26 10:44:00
0
Thrabh :
सहि भन्नु भयो एमाले ले गर्दा हो 😏 आफ्ना झोले हरु लाइ कानुन मिचेर नक्सा नबनाइ घर रिसोर्ट होटल बनाउन दिनु को उदाहरण हो यो खोला लाइ पनि आफ्नो ठाऊँ र बाटो चाहिन्छ खोला मा गएर घर बनाउदा को उदाहरण 😏
2026-08-26 09:26:20
3
A❤️A👑 :
सबैको रक्ष गर्दिनु भगवान 🔱🕉️🌺🌺☘️🥀🙏
2026-08-26 07:51:17
3
Bishnu Sitaula :
हे भगवान !
के गरीस तैले?
रसुवा नुवाकोट लाई येति धेरै पिडा किन दिइस??🙄😡
2026-08-26 06:20:38
3
,𝘾𝙝𝙖𝙣𝙙𝙧𝙖 𝙆𝙝𝙖𝙙𝙠a :
:धनसम्पत्ती को छती भए पनि मानव छती नहोस है प्रभु त्या रहनुहुने सबै मानिस को रक्षा गरिदिनुस😭😭
2026-08-26 08:20:52
1
Raju Mandal :
चीन ले पनि छोड्दा नेपाल लाई इन्फोम गर्नु पर्छ नि
2026-08-26 06:47:22
5
देब भट्टराई :
चाइनाले किन नभनेको यस्तो भयको छ भनेर?
2026-08-26 08:42:29
1
Jasmin rai :
kaile ko ho yo
2026-08-26 07:44:29
2
Asmita sharma :
he bhagawan
2026-08-26 06:52:03
1
डियर जिन्दगी 💔 :
कति मान्छे बगायो होला नि बिचारा
2026-08-26 06:05:06
2
Manju Subedi🫰🏻 :
प्राकृतिक बिपतिको अगाडि हामी सबै कमजोर छौँ, त्यसैले संकटको समयमा एक–अर्काको साथ बनौँ। 🙏
आज कसैको दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठुलो धर्म हो। 😭🙏रक्षा गर्नु भगवान
2026-08-26 07:37:11
1
stoned vairab :
खोला हिँड्ने बाटोमा (बगर वा बाढी क्षेत्रमा) घर बनाउनुको नतिजा निकै विनाशकारी हुन्छ। नेपालीमा एउटा प्रख्यात उखान नै छ: "खोलाले आफ्नो बाटो कहिल्यै बिर्सँदैन।"
2026-08-26 07:12:06
1
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.