बालेन सरकारले यस्तै हुन्छ भनेर होनि बस्ति हटाको 🥲🥲🥲
2026-08-26 07:52:33
120
👉seeते🔐 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्?
2026-08-26 08:45:42
52
Santa Lamshal :
यो सब बालेन सरकार ले गर्दा हो
2026-08-26 09:10:28
8
Ritu khanal :
नारि लक्ष्मि को रुप हो देबि को रुप हो जब नारि को इज्जत मान सम्मान मा हानि पुग्छ देबि रिसाउनु भयेर येस्तो रुप देखाउनु भएको जस्तो लाग्छ मलाइ चाहि आज 26 /8/26 सुभ दिन हैन रहेछ कृपया आफ्नो आफ्नो ज्यान को सुरक्क्षा गर्नु सबै ले🙏🙏🙏🙏
2026-08-26 07:38:25
164
पारु :
खोलाछेउछाउ नबस्नु भनेर बालेन ले हटाउन खोज्दा सबै ले बिरोध गरे आज देखेउ नतिजा ।। हे भगुवान मानबिय क्षती नहोस रक्षा गरि दिनु भगुवन😭😭😭😭
2026-08-26 07:43:02
246
kamu Gurung :
jesus christ bless Nepal 😭 🇳🇵
2026-08-26 08:44:50
1
Gurung Tek190 :
२०८३काे ठूलो दशा😳😳
2026-08-26 07:04:24
32
Sandya Rai :
sabjana vagnuhos
2026-08-26 08:51:12
1
Sunita Kawar :
he bhagwan🥲🥲🥲🥲
2026-08-26 08:26:56
1
Masum tharu बुटवल मणिगाम :
ohĥ my God😭😭😭😭😭😭😭
2026-08-26 09:27:15
1
D पा🌲 :
गरिमा चौधरीको पीडा यो उर्लेर आएको भेल भन्दा बढी त्यो ,,आवाज कति थियो होला त्यो आत्मा कष्ट उफ्ifillllllll,,,,,,,😭😭😭
2026-08-26 07:54:13
46
GURUNG :
रक्षा गर्नेुस भगवान सबैको
2026-08-26 07:15:35
15
tulsi Bhattarai :
खोलाको सुकुम्बासी बस्ती हटाउँदा सरकारको विरोध गर्ने हरु यो देखेर के सोच्दै होलान्
2026-08-26 09:02:20
15
kandangwamuee :
🙏he vhagwan 😭😭😪
2026-08-26 08:32:44
1
shovasunuwar369 :
🙏😢 केही दिनअघि मात्रै पलाञ्चोक भगवती माताको मूर्तिमा पसिना आएको थियो… आज रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीको खबरले मन झन् भारी भएको छ।
माताको मूर्तिमा पसिना आउनुलाई हाम्रो समाजमा कुनै अनिष्टको संकेतका रूपमा लिने जनविश्वास रहँदै आएको छ। संयोग हो या कुनै संकेत—यसको सत्यता हामीले दाबी गर्न सक्दैनौँ, तर घटनाक्रमले भने मनमा गहिरो प्रश्न र चिन्ता जन्माएको छ। 🙏
हे पलाञ्चोक भगवती माता,
देशमा कुनै अनिष्ट नहोस्।
बाढीपहिरोबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको रक्षा गरिदिनुहोस्।
दुःखमा परेकाहरूलाई शक्ति दिनुहोस् र सम्पूर्ण नेपाललाई सुरक्षित राख्नुहोस्। 🛐❤️🌺 जय माता पलाञ्चोक भगवती 🌺
🙏 सबैको रक्षा गर माता।
2026-08-26 08:33:45
6
Kopila Niroula :
Oh my god 😭😭
2026-08-26 09:10:30
1
💗🥀 :
मानव जातिले धेरै नै पाप गर्न थालेको छ आजभोलि त्यहि भएर प्रकृतिले सहन सकिरहेको छैन तर कति निर्दोष मान्छेहरू तहसनहस हुनु परिरहेको छ😥😥
2026-08-26 08:32:38
13
Nirmala Gautam :
हे भगवान सबैको रक्षा गर्नुस्।😭😭
2026-08-26 07:19:12
5
Rabi Paudel Paudel :
दुखद खबर
2026-08-26 08:41:32
2
Hajira Begam :
😳😳
2026-08-26 08:55:05
2
Susil Magar321 :
यो अहिलेको हैन
2026-08-26 09:14:22
2
jaksan :
कहिले काे हाे याे पहिलेकाे जस्ताेछत
2026-08-26 09:19:03
3
To see more videos from user @youtubechannelramnath, please go to the Tikwm
homepage.