@baba.shankar8: अपडेटः🚨🇨🇳🇳🇵 रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केहि घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ। #highalert #dhading #chitwan