@jagatjeet11: धुन्चे, रसुवा, बेत्रावती तथा त्रिशूली आसपासका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सचेत रहनुहोस्। बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा बस्नुहोस् र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजानुहोस्। 🙏 सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। ❤️#fypシ #flood #besafe
चाइना ले डेम फुट्दा पानि नेपाल तिरै आउने गरी बनायो तर पहिले को नेपाल सरकार ले पछि आपत्ति आउने होकी भन्ने बारेमा कहिल्यै सोचेनन् यस्तै हो हाम्रो नेपाल मा कहिलै राम्रो हुने भएन अरु देश ले फाइदा उठाउँदै गर्दा हाम्रो देश मा नेता हरु एक अर्कामा झगडा गरेर बस्छन्🥺🥺