💍 बिहेको लागि वरको खोजी 💍
— राम्रो साथी, सुन्दर भविष्यको लागि —
📋 वरको विवरण
नाम: सुरज पाण्डे
उमेर: ३२ वर्ष
जात: ब्राह्मण
शिक्षा: मास्टर (Master Running)
पेशा: गाडीको डिलर (निजी व्यवसाय)
ठेगाना: भक्तपुर, राधे राधे
राशि: मिथुन
वैवाहिक स्थिति: अविवाहित
रुचि: उपन्यास / नोबेल लेखन
अपेक्षा: २० देखि ३२ वर्षसम्मकी असल, बुझक्की र अनुशासित जीवनसाथी