@samrat___adhikari123456: #so #sad #news दु:खद खबर्😭😭😭 Big flood alert :बाढी पुर्वानुमान महाशाखाले भोटेकोसी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदा सम्म त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।😥 #information #highlight #news#goviral💔😔 #pilizzz_follow_me #information #sad😔