@deepak_dpk690: 🙏 भोटेकोशीमा आएको बाढीका कारण रसुवा आसपासका गल्छी, मुग्लिन, नुवाकोट लगायतका क्षेत्रमा सबैजना उच्च सतर्क रहनुहोस् र अनावश्यक आवतजावत नगर्नुहोस्। सरकारलाई उद्धार टोली तथा आवश्यक परे हेलिकप्टर तत्काल परिचालन गरी जोखिममा परेकाहरूको शीघ्र उद्धार गर्न हार्दिक अनुरोध गर्दछु। पशुपतिनाथले सबैको रक्षा गरून्। 🙏🕉️ #rasuwaflood #stayalert #floodalert