हे प्रभु यस्तो लासहरू त कति होला कति त्यो खोलामा त्यत्रो गाउँ नै सखाप पारेको छ त्यो खोलाको किनार भरिको गाउँहरू सबै सखाप पारेको छ। के देख्नुपर्यो
2026-08-26 08:37:28
253
MomOn۶ৎ🤍 :
Video banaune ki rescue team Lai call garney??
2026-08-26 10:33:19
0
NGEMA{}tamang🇳🇵🤴 :
अब फेरी सरकारलाइ गली dine त होला नि??
2026-08-26 09:00:01
204
DoN't jUdGe Me🥷👾 :
that’s the reason why balen shah trying to recruit people near rivers side
2026-08-26 12:58:30
2
Fuck TikTok :
#let's do something about global warming 😭
2026-08-26 11:51:21
2
SuZ@@L🇳🇵🇦🇺 :
Dashain aauna lage pxi jaile dasa lagxa hamro deshma 😢😢😢
2026-08-26 09:32:02
1
Nirvenom🐍❤️ :
Vagwan 🥹🥹🥹
2026-08-26 08:54:54
3
R4SHAN :
dashing no dasha
2026-08-26 13:06:21
0
SEVEnteen R7 :
रसुवा मा आज जसरी विनाशकारी बाढी आयो नि, गौतम बुद्धजस्तो भगवान् जन्मेको पवित्र देशमा ३ वर्षकी बालिकालाई बलात्कार गरेर हत्या गर्यो नि। नेपालमा हेरिराख, त्यो नानीले न्याय नपाउँदासम्म के–के हुन्छ। पैसाको भरमा चल्ने यो देशमा कस्ता–कस्ता विनाशकारी घटना उत्पन्न हुन्छन्, हेरिराख सरकार। त्यो ३ वर्षकी नानीलाई कति गाह्रो भयो होला, ती पापीहरूले कसरी मारेका छन्। पक्कै पनि त्यसैको श्राप लागेको हुनुपर्छ।🙏🥺💔
2026-08-26 08:46:31
124
HSB :
omg. सबैलाई शहने शक्ति देऊ भगवान
2026-08-26 08:07:15
66
Amar :
#let's do something about global warming
2026-08-26 10:26:24
36
C.K ,, Nepali :
हैन यता पुर्ब तिर त पानि नै परेको छैन त ,, काहा परेछ हौ यत्रो बर्सा पानि???😳😳😳
2026-08-26 08:46:06
22
Tamang roshan :
he bagawan ke aailagyo yesto😭😭😭
2026-08-26 08:04:21
8
sayara🦋shreyansh :
८००० भन्दा बढी मान्छे हरु त १ टै ठाउँ बाट बगाएको छ अरु त झन् कति होला भगवान के हुन् लाको होला अस्ति मात्र पलाञ्चोक भगवतीको मूर्ति मा पसिना आको भनेको सुनेको थियो यै हुन रैछ🥹🥹
2026-08-26 08:59:45
6
. :
Yasko karan sachikai tibbat ho vane Nepal sarkar lai tibbat mathi action linu parxa
2026-08-26 10:26:35
0
Melina RL🕊🙏 :
khoi dekhinata maileta deadbody ta
2026-08-26 09:27:22
0
𝗥ᴏᴍᴀɴ 💨 :
दशैं आउनु आघि दसा लाग्यो।🥲
2026-08-26 09:44:49
5
माया :
हे भगवान काठमाडुको एकजना माता ले देसमा अनिस्ट हुनछ भनुभाथिय साचिकै पुग्य
2026-08-26 09:02:00
2
sport thakali :
गहिरो अनुसन्धान हुनुपर्छ किन यसरि बाडि आयो? काहा के भयो माथिल्लो भेगमा ?मजाक नगरौ गम्भीर बिसय हो यो? मानवीय सहयोगको लागि सबै नेपाली दाजुभाइ दिदिबहिनी र नेपाल भर भयका सबै संघ सस्थाहरु एक जुट हुनु पर्ने बेला यहि हो 🙏🙏🙏 यस्तो बेलामा सरकारलाई सक्दो आआफ्नो ठाँउ बाट सहयोग गरौ।।🙏🙏🙏धन्यवाद जय नेपाल🇳🇵🇳🇵🙏🙏🙏
2026-08-26 09:01:07
3
अन्जली :
भदौ महिनामा कहिले जल्छ कहिले बग्छ मेरो देश 🥹😭
2026-08-26 09:00:18
5
🧿 :
दसैं आउने बेला हाम्रो देशमा सधैं दसा मात्रै लाग्छ 😢😢
2026-08-26 12:31:40
1
Sanju Simkhada :
Hey vagawan 😭😭😭
2026-08-26 08:03:52
1
🧿सन्जिता🧿🕉️🔱 :
बाँध (ड्याम) फुट्नु कुनै भवितव्य वा आकस्मिक घटना मात्र होइन, यो एउटा गम्भीर लापरबाही हो। आज चीनमा ड्याम फुट्दा त्यसको प्रत्यक्ष असर नेपाली नागरिकको जनधनको ठूलो क्षतिमा परिणत भएको छ। यदि छिमेकी राष्ट्र चीनले समयमै पूर्वसूचना दिएको भए, आज यति धेरै निर्दोष नेपाली दाजुभाइ-दिदीबहिनीले ज्यान गुमाउनु पर्ने थिएन। एउटा सानो र समयोचित सूचनाले मात्रै पनि नेपाली नागरिकहरूलाई अलपत्र पर्न र मृत्युको मुखमा पर्नबाट बचाउन सक्थ्यो।
यो महाविपत्तिमा आखिर दोषी को त? हाम्रो सरकारको गैरजिम्मेवार पूर्वतयारी वा चीनको सूचना लुकाउने हेपाहा प्रवृत्ति? यस कालो दिनको सत्यतथ्य र निष्पक्ष छानबिन हुनैपर्छ। दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गरियोस्।
जय देश! जय मातृभूमि!🇳🇵
2026-08-26 10:09:31
2
To see more videos from user @baahrakhari, please go to the Tikwm
homepage.