@its__me__ayush01: आज आफ्नै घर फर्किने मलेखु–फुर्केखोला पुल नै बाढीले बगाएको दृश्य देख्दा मन नै भक्कानियो। 😢💔 पुल मात्रै बगेको होइन रहेछ… त्यो पुलसँग जोडिएका कति यात्रा, कति सम्झना अनि घर फर्किने आशा पनि बाढीसँगै बगेजस्तो लाग्यो। 🥺 परदेशमा बसेर आफ्नो गाउँघरको यस्तो अवस्था हेर्नुपर्दा पीडा झन् गहिरो हुँदो रहेछ। 💔 हे भगवान्, मेरो गाउँघर र त्यहाँ रहेका सबैलाई सुरक्षित राख्नुहोस्। 🙏🇳🇵#becareful 😥😭