china is responsible.. kina time alerts garna sakena...
2026-08-26 09:18:53
47
The Erick🦅🇳🇵 :
China Le jimmewarr lin pryo
2026-08-26 08:51:27
162
देब भट्टराई :
चीन ले किन नभनेको? किन खबर नगरेको त्यो बेला त्याहा पानी परेको थियन नेपालमा
2026-08-26 08:44:45
159
limbu16 :
बाडी आको हो कि डेम खोलेको हो चीन ले।।
2026-08-26 07:54:14
58
saritapanta189 :
he vagban sabeiko rakcya garnu hola
2026-08-26 10:32:55
3
Surya Shrestha :
तपाईहरु जोजो बच्नुभयो त्यो ठुलोहो सर 👍
2026-08-26 08:40:36
31
Durga Karki :
Stay safe sir 🙏
2026-08-26 09:49:12
0
Binita ghimire999 :
चाईनाले किन खबर गरेन? सुरक्षीत बस्नु भनेर्🤔
2026-08-26 10:42:03
5
Rusha 🧿 :
China should be responsible… In this case china need to help us in this condition …
2026-08-26 10:25:52
5
deep :
mailay k garnay ta ?
2026-08-26 10:39:28
2
All In One Paradise :
कसैले कसैलाई दोषी नलगाऊ,चीन काे नाकामा पनि धेरै मान्छेहरु भाग्दा भादै मरेको छन।सिसिटिभि हेर्नुहोला,कसरी मरेका छन् चीनका मान्छेहरू कसलाई चाई थाहा थियो होला र मरिन्छ भनेर,प्राकृतिक प्रकोपसँग कसैले सक्दैन।सबैजना सतर्क भएर भन्नुहोला।😢🙏🙏
2026-08-26 10:01:40
29
stoned vairab :
बाढी आउनुअघि सेन्सर र साइरन जडान गर्ने कुरा नगर्नुस् हजुर! हाम्रो सरकार 'Post-Disaster Management' मा विश्वास राख्छ। अर्थात्, पहिले बगाउन दिने, अनि मात्र राहतको चाउचाउ र त्रिपाल बाँड्न हेलिकप्टर चढेर फोटो खिचाउन जाने
2026-08-26 09:08:05
17
sport thakali :
@sport thakali:गहिरो अनुसन्धान हुनुपर्छ किन यसरि बाडि आयो? काहा के भयो माथिल्लो भेगमा ?मजाक नगरौ गम्भीर बिसय हो यो? मानवीय सहयोगको लागि सबै नेपाली दाजुभाइ दिदिबहिनी र नेपाल भर भयका सबै संघ सस्थाहरु एक जुट हुनु पर्ने बेला यहि हो 🙏🙏🙏 यस्तो बेलामा सरकारलाई सक्दो आआफ्नो ठाँउ बाट सहयोग गरौ।।🙏🙏🙏धन्यवाद जय नेपाल🇳🇵🇳🇵🙏🙏🙏
2026-08-26 09:01:32
5
सीता राना भाट (माईलि) :
अध्यागमन बिभागको के छ होला अवस्था
2026-08-26 08:57:51
0
thote :
siran हाल्नु पर्यो सरकार 🥺🥺🥺
2026-08-26 09:45:39
0
निर्मला छेत्री :
राति आएन धन् राति आको भए त सबै सुनेको बेला 🥺🥺🥺🥺
2026-08-26 16:06:26
2
Huma Neupane :
कसैलाई दोष दिनभन्दा कसरी हुन्छ उद्धार मा सहभागी हुनुहोला 🙏🙏😢😢
2026-08-26 11:39:41
2
Mandira thapa 70 :
३'४ दिन अगाडि नियुज ले भनेको थियो त पहिरो लेे थुनिएको छ कुनै न कुनै बेला फुटन सक्छ सतर्क रहनुहोस् भनेर
2026-08-26 10:00:29
3
Mithooo Kheer :
china afainai flood bata suffer gardai cha aba palo nepal ko ayoo hey bhagwan manche haru lai kehi na hoss tehi thulo kura ho .
2026-08-26 09:30:29
2
ठाकुर लामिछाने(मा ईला दा ई।) :
पहाडि मूलूक भयकोले बेला बेला प्राकृतिक घटना. भै रहन्छ न। सामाजिक संजाल हूनाले यो खबर राखिदिनू भयो।धन्यवाद
2026-08-26 09:50:55
1
Prakash Dhakaltiktok.com/@prak :
🙏🙏🙏🙏चीन ले किन नभनेको? किन खबर नगरेको त्यो बेला त्याहा पानी परेको थियन नेपालमा
2026-08-26 14:26:18
0
#Badsha♠️❣️ :
जब पहिले नै हिम पहिरो आएर नदि नै थुनिएर बांध बन्या भए समयमै तेस्लाई सानो सानो गती बांध फुटारएर जोखिम गर्न सकिन्थ्यो होला नि?
2026-08-26 11:13:58
1
Chuman Sir :
मेरो मित्र हजुरको स्टाफ गोबिन्द अधिकारी को जानकारी पाउन सर।
2026-08-26 16:11:56
0
Adi's mom❤ :
Launa gosaikunda tira ko k cha hola
2026-08-26 14:16:26
0
Nikitaaaaaaaaa🤍 :
he vagwan
2026-08-26 08:06:33
0
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.