@samjhananepalrimal: #😭😭😭😭😭 सधैं यहाँ पुगेपछि माइत पुगेको जस्तो लाग्थीयो।। यहाँ पुगे पछी आफ्नै आमाको काखमा पुगेको जस्तो लाग्थ्यो तर आज सम्झना मा मात्र रयो यो पुल ।। आफ्नै घर बगाएको जस्तो भएको छ ।। रुन मन लागेको छ डाको छोडेर। हे भगवान चाड पर्वको बेलामा के भयो यस्तो ।। चाड पर्व त अर्को वर्ष मनाउँला तर सबै जनालाई सुरक्षीत राख्दिन होला भगवान 😭😭😭😭😭😭😭😭😭😭😭😭😭#