@chaasotv07: चिनियाँ निकायले खुलायो रसुवा बाढीको रहस्य,सीमाभन्दा ७ किमी माथि अस्थायी ताल #Chaasoonline #Chaasotv #RasuwaFlood #Rasuwa #FloodAlert #NepalFlood #China
चाइनाले समयमै जानकारी दिएको भए धेरै ज्यान जोगाउन सकिन्थ्यो
2026-08-26 09:07:22
645
NS@1419 :
खबर नगरेकाले चिन बिरुद्ध मुदा दिनु पर्छ
2026-08-26 09:15:22
344
Ayush Singh Dhami :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..)
2026-08-26 10:07:45
307
sukosi30 :
sabai xati purti chaina behornu parxa
2026-08-26 10:01:48
2
@B.M.💫🪐🇳🇵🫡 :
racxa garnu vagwan🙏🙏
2026-08-26 12:21:20
0
बिजय प्रजा :
China le kin Nepal lai inform garena ...?
2026-08-26 11:11:29
0
🕉️Libra ♎⚖️ :
stay safe.!! all of you
2026-08-26 11:56:00
0
Bikesh Shrestha :
may mother nature bless them hem
2026-08-26 12:18:55
0
सोझि स्याङ्जाली म❤️🩹🥀🌼🇳🇵 :
खोलाछेउछाउ नबस्नु भनेर बालेन ले हटाउन खोज्दा सबै ले बिरोध गरे आज देखेउ नतिजा ।। हे भगुवान मानबिय क्षती नहोस रक्षा गरि दिनु भगुवन😭😭😭😭
2026-08-26 10:42:16
29
queen 👑💫🤎 :
yo kura nepal ko throw batta pahile anugaman hunu parthiyo anee China ley pani nepal Lai yo kura ko alert garnu parthiyo China is very selfish 😏😏
2026-08-26 09:53:29
2
Sonam :
जति क्षति भयो, भयो, मानबिय क्षति नहोस, भगवानलाई प्रर्थना गरौं ।
2026-08-26 08:58:16
91
Radha sharma :
चाइनाले समयमै जानकारी दिएको भए धेरै जानाको ज्यान जोगिन्थो होला नि😥
2026-08-26 09:54:04
56
kanxa tamang :
कतै चाईना को चाल त हैन?
2026-08-26 09:29:19
124
Deep-x :
China has to pay all the bill for this
2026-08-26 09:39:28
25
ANJU😊♾️🪈🍀💫💫💺 :
चाइनाले किन सूचना दियन
2026-08-26 11:18:07
10
Surendra Manandhar :
अस्थायी ताल भएको जानकारी किन दिएन?
2026-08-26 09:18:22
32
Ⓟⓐⓢⓐⓝⓖ🪂Ⓢⓗⓔⓡⓟⓐ1023 :
भारत र अमेरिकाले बनाइदिएको प्रधानमन्त्री लाई चेतावानी हो चीन को🤦🤦🤦
2026-08-26 09:42:07
6
खुलित्त तिम्रो सपोर्ट :
अब चिनियाँ सरकारले चाडो भन्दा चाडो छेतीपुर्ती तीर्नुपर्छ
2026-08-26 09:18:29
8
Hom.magar🫶 :
खबर सूचना किन नदिएको चीनले चीनविरुद्ध मुद्दा हाल्नुपर्छ। कतिको ज्यान गुमायो मान्छेले मुद्दा छिटो भन्दा छिटो दर्ता गर्नुपर्?
2026-08-26 09:17:44
11
바투러거 :
बालेन के सोच्दै होलान🤔😆
2026-08-26 10:42:02
1
सुशान्त ✨ :
चीन सरकारको सम्बन्धित निकायले नेपाल सरकारलाई सूचना दिनुपर्ने सूचना दिएको भए जति पनि नेपालमा भएको घटना लाई सामान्य बनाउन सकिन्थ्यो जोखिम भूभागमा रहेका मानव बस्ती उनीहरूले पालेको प्राणी आदिलाई उचित ठाउँमा लगि व्यवस्थापन गर्न सकिन्थ्यो।
2026-08-26 10:21:54
2
Anjana Silwal :
चिन ले पहिले सूचना दिनु पर्ने हो सूचना दिएको भए यस्तो मानवीय क्षेति हुने थिएन
2026-08-26 10:17:19
3
Samjhana kc72 :
चाइनाले पूर्व सूचना दिएको भए आज नेपालले यति ठूलो क्षति बेहोर्नु पर्ने थिएन
2026-08-26 09:52:19
3
Manisha :
बालेनले काठमाडौँको सुकुम्बासी बस्ती सबै हटाउनुको कारण बुझेको होला नि अहिले😳😳
2026-08-26 10:58:33
3
KhatariNirmala13 :
चाइनाले समयमै जानकारी दिएको भए धेरै जानाको ज्यान जोगिन्थो होला नि😥
2026-08-26 10:47:48
1
To see more videos from user @chaasotv07, please go to the Tikwm
homepage.