@nakleboy1: आजको दुःखद घटना 😥👇️ धादिङ र नुवाकोट जोडने पक्की पुल मा लेदो सहित २ ओटा ला*स देखियो उफ्फ कति क्षति भयो होला रक्षा गरुन भगवान...! @all

Muskan 👀👄💗
Muskan 👀👄💗
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 08:41:23 GMT
127198
9015
462
1209

Music

Download

Comments

sitasunar540
Sita Sunar :
he vagman key vayo asto 😢😢😢
2026-08-26 12:46:31
0
ganga.pun.gharti5
Ganga Pun Gharti :
video herda kasto manai thamn saken
2026-08-26 12:50:38
0
rawatkhima
khuma kunwar :
sarai man dukheyo😭😭😭😭
2026-08-26 13:32:02
0
ghalansay23
ghalansay🦋🦋 :
sad 😭 news
2026-08-26 13:13:06
0
user8117486381542
parkash lama :
साह्रै दुःखद खबर 🙏😭😭😭😭
2026-08-26 10:11:53
8
rosika633
🫠 :
🥹🥹🥹
2026-08-26 14:11:35
0
riyachyriyachy795
Sunita chaudhary :
k ho daib asto
2026-08-26 10:16:59
1
tilsarishah
Tirsana shah25 :
हे भगवान के देख्नु परेको यो हाम्रो देशमा😭😭😭😭
2026-08-26 10:54:44
2
anita_solu
A_N_I_T_A💌_🫶_🥹 :
भगवान सबैको रक्षा गरिदिनुस् है..🙏🙏😭😭😭
2026-08-26 10:45:14
1
parukc181
💫parukc🦋 :
हे भगवान् के हुँदै छ यो हाम्रो देश मा 😭😭
2026-08-26 10:33:31
1
puskarmagar79
पुस्कर रोका मगर :
आजको यस विनाशकारी बाढी तथा पहिरोले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा पुर्‍याएको जनधनको क्षतिले हामी सबै नेपालीको मन अत्यन्त दुःखी र स्तब्ध भएको छ। यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। 🙏 यो समय कसैलाई दोष दिने वा दुस्मनी खोज्ने समय होइन, मानवता, सहयोग र एकताको हात बढाउने समय हो। नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, धनाढ्य व्यक्तिहरू, विश्व समुदाय तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म उद्धार, राहत, उपचार र पुनःस्थापनामा सहयोग गर्न हार्दिक अपिल गर्दछु। साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष आग्रह—खोला, नदी, खोँच तथा पहिरोको जोखिम भएका ठाउँमा कुनै पनि हालतमा नबसौँ। खोलालाई सानो भनेर, पानीको बहावलाई सामान्य भनेर वा पहिरोलाई कमजोर सम्झेर हेलचेक्र्याइँ नगरौँ। प्रकृतिको शक्ति कहिल्यै कमजोर हुँदैन। पानीको बहाव अचानक बढ्न सक्छ, पहिरो जुनसुकै बेला खस्न सक्छ। त्यसैले आफ्नो र आफ्ना परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ। विपद्को बेला अफवाह फैलाउने होइन, सही सूचना आदानप्रदान गरौँ। जोखिममा परेकालाई सुरक्षित स्थानमा लैजान सहयोग गरौँ। जसले जे सक्छौँ—पैसा, खाद्यान्न, कपडा, औषधि वा श्रम—त्यसैबाट सहयोग गरौँ। हामी श्रमिक नेपाली हौँ, हाम्रो शक्ति हाम्रो श्रम, एकता, सहयोग र मानवता हो। आज अरूको घरमा आएको दुःख भोलि हाम्रो घरमा पनि आउन सक्छ। त्यसैले पीडितलाई आफ्नै परिवार सम्झेर साथ दिऔँ। विपत्तिमा परेका नेपाली एक्ला छैनन्—सम्पूर्ण नेपाल उनीहरूको साथमा छ। 🇳🇵🙏 दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि, शोकाकुल परिवारमा हार्दिक समवेदना तथा सम्पूर्ण नेपालीमा सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध
2026-08-26 14:32:53
1
nisushahithaqure
Ni Su ☘️💫 :
Bhagawan😭😭😭
2026-08-26 14:12:27
0
theengshya22
Theengshya :
😥😥🙏🙏
2026-08-26 18:16:31
0
hoijali.bk
Hoijali Bk :
ए भगवान के भयो यस्तो😭😭😭😭😭😭
2026-08-26 15:01:30
0
fu_ch_he_y_21
Qü_Éë_Ñ_👸🌷🐙 :
मेरो देश को रक्षा गरिदिनु है भगवान 🥺😭
2026-08-26 18:38:17
0
shnkarbista
my tik tok update :
दैब भगवान् जाइ लागे मान्छे को उपाए छैन हजुर
2026-08-26 14:15:59
0
subash.gmr5
MR GHARTI🌿 :
sad news 😭😭😭
2026-08-26 18:30:41
0
gaurigharti77
गौरी घर्ति :
😭😭
2026-08-26 17:42:23
0
dhansing375
Raj Lama 💞🥀 :
k bayo asto
2026-08-26 15:34:12
0
prembudhathoki881
Mrs.PREM 🤗 :
दु:खद खबर
2026-08-26 15:12:25
0
tirshani
Tirsana 🤗MGR😔 :
😭😭😭😭😭😭😭😭
2026-08-26 14:34:42
0
alinaqe18
pratima tmg :
😭😭
2026-08-26 16:08:55
0
sudarsan867
प्रकाश 🇳🇵🇦🇪 :
हे दैव के भयो आज नेपाल मा 😭😭😭😭
2026-08-26 17:49:04
0
simasanu345
simasanu345 :
😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-26 15:49:11
0
tigerdadasangita
🫀🫀 miss you 🫀m :
😳
2026-08-26 08:50:06
0
To see more videos from user @nakleboy1, please go to the Tikwm homepage.

Other Videos


About