@visma_maden_limbu7: नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टर कम्पनी द्वारा रसुवा बाढीमा फसेको व्यक्तिहरुलाई उद्रार गर्ने काम तिब्र गरिएको छ। ३ वटै सुरक्षाको निकायलाई पलिचालन गरि उद्रारको काम लाई अगाडि बढाएको छ। नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल, मेडिकल टोली,रेडक्रस ,स्काउट सम्बन्धि जिल्लाको CDO लाई उद्रार को काम मा जुट्न गृहमन्त्रालय बाट आदेश दिईसकेको छ । सबैको रक्षा गरून्।💗🙏🙏🙏🙏#sadnews #everyone #creatorsearchinsights #tpyシ #rasuwamuser