बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्🥹
2026-08-26 10:15:42
172
@Mi-een Gurung :
Be careful all God bless you all
2026-08-26 17:43:04
0
Nov30❤️ :
Plz be safe everyone 😭
2026-08-26 10:22:36
0
Bijay Gmm :
यस्तो alarm मोबाइल मा आउने हुनु पर्यो जहाँ इमर्जेन्सी छ त्यो ठाउँ मा
2026-08-26 10:16:01
31
MR THEENG 77 :
Plz be Safe all guys
2026-08-26 10:31:20
0
wassup✌️⁷ :
esto bela ma ni balen kp gardai nabasam 😔💔
praying for everyone's safety 🤞🕉️
2026-08-26 12:50:58
0
gunzan 🔥 :
God bless you all🙏🙏🥹🥹💐💐♥️♥️🫶
2026-08-26 10:06:05
0
It's__me__B_S…| :
यस्तो अबस्थामा मोबाईलमा alert आउने system भनाउनु कुनै पनि बिपत आउने अबस्थामा नेपाली मा बोलेर अनि sms सहित को system बनाउनु पर्यो
2026-08-26 11:00:04
23
Hindu Samrat Sena 🙏🔥🔥 :
he Kali maa sabai ko rakxa garnu 🫶❤️🩹
2026-08-26 09:41:30
11
बर्षा🧿🫶 :
God bless you 🕉️🙏 All
2026-08-26 09:38:01
9
Ayush Singh Dhami :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..
2026-08-26 10:18:55
7
Sam-skg. June 12 :
Ali Pani Madhesh tir pathao dinu🥰
2026-08-26 09:36:29
0
aneel648 :
aaunu agadi khi alert payana ahile gaisakepaxi k garnura
2026-08-26 11:24:05
2
Nabin Shrestha :
Missing
Subin Shrestha
2026-08-26 17:42:04
2
Meera :
Sakisakyo badhi aauna pahila nai jankari garaunu parne haina ra aaisakepaxi ta sakihalyo ni
2026-08-26 13:03:57
1
🇸 🇰 🇲 🇪 🇷 🇦 🇯 :
🥺🥺🥺
2026-08-26 09:41:31
1
:
पोहोर सालको भदौमा GenZ आन्दोलनले ध्वस्त ☠️यसपालीको भदौमा बाढीले ध्वस्त 💀
नेपाल आमा पीडाले रोइरहेकि छिन् । 💔😥🇳🇵
2026-08-26 14:54:37
2
sport thakali :
@sport thakali:गहिरो अनुसन्धान हुनुपर्छ किन यसरि बाडि आयो? काहा के भयो माथिल्लो भेगमा ?मजाक नगरौ गम्भीर बिसय हो यो? मानवीय सहयोगको लागि सबै नेपाली दाजुभाइ दिदिबहिनी र नेपाल भर भयका सबै संघ सस्थाहरु एक जुट हुनु पर्ने बेला यहि हो 🙏🙏🙏 यस्तो बेलामा सरकारलाई सक्दो आआफ्नो ठाँउ बाट सहयोग गरौ।।🙏🙏🙏धन्यवाद जय नेपाल🇳🇵🇳🇵🙏🙏🙏
🇳🇵💔 आज नेपाल रोइरहेको छ…
रसुवाको टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा आएको भीषण बाढीले घर–बस्ती, सडक, पुल र संरचनाहरू तहसनहस बनाएको खबरले मन थाम्नै नसकिने भएको छ। 😢
कति आमाका काख रित्तिए होलान्, कति परिवारले आफ्ना प्रियजनको खबर पर्खिरहेका होलान्… आज हजारौँ नेपालीको मन चिन्तामा छ। 💔
यो दुःखद घडीमा हामी सबैले सकेको सहयोग गरौँ। सानो सहयोग पनि कसैको जीवन बचाउने ठूलो आधार बन्न सक्छ। 🙏
🇳🇵 बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि आफूले सकेको सहयोग गरौँ।
आज पैसा धेरै–थोरै होइन, मानवता ठूलो कुरा हो।
सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, नसक्नुहुन्छ भने यो पोस्ट शेयर गरेर सहयोगी हातसम्म पुर्याइदिनुहोस्। 🙏❤️प्रार्थना गरौँ—सम्पर्कविहीन सबै सकुशल भेटिऊन्, घाइतेहरूको शीघ्र उद्धार होस् र पीडित परिवारले यो दुःख सहने शक्ति पाऊन्। 🇳🇵🕊️#नेपाल #रसुवा #टिमुरे #स्याफ्रुबेँसी #बाढीपीडित #राहत #मानवता #HelpNepal #PrayForNepal
2026-08-26 17:43:21
0
Nanda_Yadav🕉️ :
यस्तो अबस्थामा मोबाईलमा alert आउने system भनाउनु कुनै पनि बिपत आउने अबस्थामा नेपाली मा बोलेर अनि sms सहित को system बनाउनु पर्यो
2026-08-26 18:22:43
0
Bhoril Kumar Yadav :
❣️❣️❣️😍😍😍🥰🥰🥰
2026-08-26 09:34:28
0
To see more videos from user @nepalpolicehq, please go to the Tikwm
homepage.