@livyana81317: हसिलो अनुहार देखेर धेरैले भन्छन्— “यो त कति खुसी छ है!” तर त्यो मुस्कानभित्र कति पीडा, कति जिम्मेवारी र कति अधुरा सपना लुकेका छन्, कसैलाई थाहा हुँदैन। कतिपय मानिसहरू आफ्नै दुःख लुकाएर अरूलाई हँसाइरहेका हुन्छन्। आफ्नो मन रोइरहेको हुन्छ, तर अनुहारमा मुस्कान राख्न बाध्य हुन्छन्। त्यसैले कसैको हाँसो देखेर उसको जीवन सजिलो छ भनेर निर्णय नगरौँ। किनकि कहिलेकाहीँ सबैभन्दा हसिलो अनुहारभित्र नै सबैभन्दा भारी बोझ लुकेको हुन्छ। ❤️🩹🥀