यस्तो अवस्था न आवोस भनेर बालेन ले खोला छेउ मा घर न बनाउ भनेका हुन्,😳
2026-08-26 12:21:18
66
Nanu,nanu♥️♥️ :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्
2026-08-26 13:29:10
58
Shanta chhetri73 :
भगवान छ्न पनि कसरी भन्नु😭😭😭
2026-08-26 12:14:16
7
Hangma🇬🇧बान्तावा :
यो नेपाल होइन के । के सारो अरु तिरको दुख बिसाको यस्तो आपकालिन अवस्थामा
2026-08-26 13:17:54
12
🎈 November24🎂 :
सुकुम्बासी बस्ती किन हटाएको रहेछ बालेन् सरकार भन्नी बल्ल थाहा पाए होलान् बालेन सरकारको काम लाई विरोध गर्ने हरुले 🙏 कहिल्यै बाजा बजाएर आउँदैन प्राकृतिक प्रोकोपभन्ने कुरा 🥺🙏😭😭😭😭😭
2026-08-26 14:08:30
12
purnakala bc :
कठै हाम्रो देश कतैबाट पनि बाच्ने ठाउँ भएन नेपाली जनतालाई 😳😭😭😭😭
2026-08-26 10:51:47
41
maiya thakuri :
😭😭😭😭😭😭😭जताततै अहिले त पापले भरिभराउ भइसक्यो क्यारे बाउले छोरी दाइले बहिनी ससुराले बुहारीकोही कसैलाई बाँकी नराख्नु बाहेक गाईको मासु खाने भए गाई काट्ने भए त्यही भएर भगवानले पनि यस्तो गर्नुभएको होला थाम्नै नसक्ने पाप गर्ने भएदैवको लीला कसले टार्न सक्ने भगवान
2026-08-26 13:12:31
8
❤️Suzu❤️ :
दसैँ आउने वेला जहिले दसा लाग्छ हाम्रो देश मा🥺😳
2026-08-26 10:39:24
7
Gorkhali Babu🇳🇵🇳🇵 :
बिचरा यहाँको बसी हरु अब कहाँ जालान 😭😭😭😭
2026-08-26 11:17:41
13
golmankc2 :
@purnakala bc:कठै हाम्रो देश कतैबाट पनि बाच्ने ठाउँ भएन नेपाली जनतालाई 😳😭😭😭😭
2026-08-26 13:06:43
12
Narayan Khanal :
नेपाल अोहिले दु खद घडिमा !😳😳 यस्तो अबस्था अाफुले अाफ्नो स्थरबाट जति सकिन्छ ,जुन माध्यबाट सकिन्छ सहयोग गरौ ।
2026-08-26 12:34:09
5
Tarzan Budhathoki❤️🔥 :
प्रकृतिको नियम कसैले केही भन्न सक्दैन 😳
2026-08-26 10:27:20
11
mami ko piyari kanxi xori 😘❤️ :
नेपालमा मात्रै यस्तो दुःख किन दिनुहुन्छ भगवान सबैलाई रक्षा गर्दिनुस् है। 😥😥😥🙏🙏
2026-08-26 12:48:51
5
K A N X U🫶😊♥️😘 :
@K A N X U🫶😊♥️😘: दसैँ आउने वेला जहिले दसा लाग्छ हाम्रो देश मा🥺😓😓
2026-08-26 10:34:17
11
🩵❤️🫀🌍 :
खै यक्कासि आउदा कसलाई थाहा हुन्छ हजुर भगवान को लिला रक्षा गर्न प्रभु 😭😭😭😭😭😭🙏🙏
2026-08-26 10:43:50
6
꧁༒☬~𝓡𝓸𝔂𝓪𝓵 𝓚𝓪𝓵𝓮•☆☬༒꧂ :
दसैँ आउने वेला जहिले दसा लाग्छ हाम्रो देश मा🥺😳
2026-08-26 10:07:02
7
Huma Bhusal :
प्रकृतिसँग कस्तो के लाग्छ र 😭😭
2026-08-26 12:00:44
6
पोख्रेलि कान्छी :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 एदि साच्चिकै भगबान छौ भनि किन यति समम रुवाएको छौ नेपाली हरुलाई बिनति छ भगबान मेरो देश लाई बचाउनु जेकुरा बाट पनि मेरो नेपाल लाई कसट भए को छ।
2026-08-26 12:55:32
6
Gm khuman :
हे! भगवान कति निर्दयी बन्छस्। पटक पटक किन यसरी गरिब दुःखी लाई दुःख दिन्छस्। मर्ने त मरेर गए बाँचेका आफन्ती लाई कति पीडा होला। सहने शक्ति देऊ।😭😭😭
2026-08-26 13:25:02
2
To see more videos from user @rameshchatri4, please go to the Tikwm
homepage.