@ganapati_mobile_lahan: कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखिएको समय चिनियाँ समय हो। उक्त बेला नेपालमा करिब ९ बजेको थियो।#ganapatimobilelahan #kistabandi #creatorsearchinsights @Deepak deep sah @𝙽𝙴𝚇𝚃 シ 𝙻𝙴𝚅𝙴𝙻👀