@loktantra_times: रसुवा बा'ढीले २ खर्ब बढीको पुर्वधार क्षती भएको मन्त्री सुनिल लम्सालको प्रारम्भिक विवरण ! #rasuwanepal #RasuwaFlood #sunillamsal #princemishra #loktantratimes

Loktantra Times
Loktantra Times
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 10:16:12 GMT
249878
14730
100
236

Music

Download

Comments

mregofps
MrEgo :
lets see if these neta will cut their salaries by more than half. it will reveal their humanity
2026-08-27 09:07:33
0
ashishmishra1849
Ashish Mishra 🇳🇵🇨🇦 :
people's life is more important than, 2 kharba , non living things.....
2026-08-27 05:14:00
0
manojiwaram
Manoj iwaram(१४) :
बाडि नेपाल कटेको छैन डाटा आई सको😂😂
2026-08-26 11:01:14
129
lopchan0808
Yudeen :
Yueta hydro nai hola 1 kharab ko ta
2026-08-26 11:17:57
18
er.ganeshmali
Optimistic💥 :
घण्टा बन्छ यो देश कैले बन्दैन
2026-08-26 14:32:56
21
shahithakuri555
サヒ さん खुसी बन्न्नुहोस :
अघिल्लो बर्स घन्टेले १६ खर्ब अहिले बाढिले ३/४ खर्ब
2026-08-26 15:15:52
6
bamdevsubede2030
vam dev subede@2030 :
Bad time Bad news
2026-08-26 17:10:00
0
saroj981032
SAROJ@ :
तिमीहरूले लुटेको र जलाएको देशको सम्पत्ति कतिको थियो
2026-08-26 17:23:16
2
cmbishwokarma0
CM Bishwakarma :
३५ वर्षभित्र निर्माण भएका पुर्वाधारको २ खर्व क्षति भएको रहेछ । यो घडिमा सबै जुटौ ।
2026-08-27 13:05:47
1
kapilpdl750
KAपिल ⛑️♠️🇳🇵🇳🇵 :
हावा कुरा दुई खर्च भन्दा बढी खर्च भएको छ ।
2026-08-26 14:23:12
0
hotwifey07
LesboNiki :
Jabo 2 kharba
2026-08-26 11:28:52
1
sudip.gautam575
Sudip Gautam :
सोध्ने पत्रकार र उत्तरदिने मन्त्रि उस्तैउस्तै
2026-08-26 15:06:11
8
sujan.adhikari472
sujan Adhikari :
हावा कसरी आउछ डाटा कति मान्छे मरे केहि थाहाछैन कसरी थाहा 🥺
2026-08-26 13:36:37
6
m_eddie666
M_EDDIE :
750 mw destroy that means 750*20 cr per mw = 1.5 kharba + Only hydro sabai herney ho vaney 5-8 kharba+ pugxa
2026-08-26 12:56:51
3
yubaraj.karki80
Yubaraj Karki :
झण्डै झन्डै पोहोर भदौ 24 को जस्तै क्षती भयो।।
2026-08-26 17:01:57
1
ombahadurmalla
Om Bahadur Malla :
over stunt bhayo Mantri jyu
2026-08-26 16:22:50
1
prakashjoshi690
PRA_KASH⚡ :
हैन याे हाम्राे पवित्र भूमि नेपालमा यस्तो आपत विपत किन आउन थाल्यो दिनदिनै हत्या हिंसा बलत्कार बाढी पहिरो के खोजी रहेछ यो देशले
2026-08-26 16:36:13
2
genz20256
🫵🏻जेn~z☠️<>1991 🫵🏻💪🏽👊🏼 :
सम्पूर्ण पत्रकार महोदयहरूलाई मेरो गम्भीर आग्रह छ—विपद्को यस्तो संवेदनशील समयमा मन्त्री वा नेताहरूको अगाडि माइक्रोफोन तेर्स्याएर “के भयो? कसरी भयो?” भनेर मात्र प्रश्न गर्ने पत्रकारिता पर्याप्त हुँदैन। कृपया घटनास्थलमै पुग्नुहोस्। प्रभावित नागरिकहरूसँग प्रत्यक्ष भेट्नुहोस्, वास्तविक अवस्था बुझ्नुहोस्, उद्धार तथा राहतको स्थिति हेर्नुहोस् र त्यहाँका जनताको वास्तविक आवाज बाहिर ल्याउनुहोस्। मन्त्रीको मुखबाट आएको बयानभन्दा घटनास्थलमा पीडित नागरिकले भोगिरहेको वास्तविकता धेरै महत्वपूर्ण हुन्छ। क्यामेरा र माइक्रोफोन लिएर घटनास्थलमा पुग्नुहोस्, सत्य तथ्य संकलन गर्नुहोस् र सरकार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउने काम गर्नुहोस्। आज देशलाई औपचारिक प्रश्न सोध्ने पत्रकारिता होइन, घटनास्थलमा पुगेर सत्य देखाउने, जनताको आवाज बोल्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने पत्रकारिता आवश्यक छ। त्यसैले मेरो कडा अनुरोध छ—मन्त्रीको वरिपरि मात्र नघुम्नुहोस्, घटनास्थलमा पुग्नुहोस्। जनताको वास्तविक अवस्था देखाउनुहोस्। यही नै आजको जिम्मेवार पत्रकारिता हो।
2026-08-26 11:08:49
6
kalekto22
kalekto22 :
सरले केको चार्जमा हो क्षतिको बिवरण दिनुभको हो 🤔
2026-08-26 12:57:44
10
bimalshahi26
Bimal Shahi :
याे ठिक भैसक्याे।
2026-08-26 15:19:05
1
aaddiittyya1
Aditya jha :
aba thah hunxa , pahila gas Ra petrol samma thiyo aba , aba khane cheez Pani Kati garo hunx
2026-08-26 13:04:00
1
udaya.bibas3
@Udaya.music :
मेरो देस ले सुख सङ्ग सास पनि फेर्न न पाउने भयो
2026-08-26 11:32:14
1
jk.shu.chand.786
jk shu 786 :
Loan liye kai xau aru thapinxa bal tension
2026-08-26 11:43:32
2
sonamgurung734
Sonam gurung :
First rescue 🛟 garau aba kati barsa pachi parne hola hamro Des 😭
2026-08-26 11:46:31
1
To see more videos from user @loktantra_times, please go to the Tikwm homepage.

Other Videos


About