@mpnepal3535: कति भयानक थियो बाढी? रसुवागढीको सीसीटीभी फुटेजले देखायो भयावह दृश्य रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेजमा बाढीको भयावह दृश्य कैद भएको छ। फुटेजमा देखाइएको समय चिनियाँ समयअनुसार हो, जुन समयमा नेपालमा करिब ९ बजेको थियो। #nepal #cahina #mpnepal #RasuwaFlood