Ane blame phri nepal government la kahe safety measures haru leyana vana public. Be responsible citizen keep yourself safe.
2026-08-26 11:52:18
1
Mr. A 29 :
मान्छेको मूल्य छैन भन्ने उदाहरण हो यो,
रसुवाको महा बिपत्तिमा देश शोकमा छ,यता सिलिन्डर उठाउन हतार छ
2026-08-26 11:05:57
260
sashank :
Sachai satile Saprapeko Desh naii hoo Yoo
2026-08-26 11:56:43
1
AYUSH🤼saroyencE :
😂😂😂lyayo lyayo sarkarle Jaso taso gass KO slender jay balen sarkar🙏
2026-08-26 11:56:39
0
Catie :
यो देखेर थाहा हुन्छ कि नेपाल मा कति गरिबी छ
2026-08-26 12:17:09
56
Acharya anmol :
बिचित्र छ ज्यान जाेखिम्मा राखेर किन चाहियाे सिलिन्डर ।।
2026-08-26 11:08:19
102
Zanesh Tamu :
NO words
2026-08-26 11:17:12
0
अनन्त पछाई :
अनि बगाएपछि बालेनलाई गाली गर्छन ।
2026-08-26 10:59:36
69
Dopamine? :
Hey Bhagwan kasto juni ho manxe haruko
2026-08-26 11:13:42
0
balxi lover :
कसैलाइ बिजोक कसैलाइ जोक !!! के हेर्दै छ बालेन सरकार
2026-08-26 11:32:29
7
ananda :
yo sabai nikalera pidit vako thauma pathaedenu Rahat hunx 🙏
2026-08-26 10:57:06
44
Indu G🌻🌙 :
लास पनि भेट्न सकिन्छ निकाल्नु होला।
2026-08-26 10:49:33
39
गौरभ जङ थापा :
यो सिलिन्डर हरु जो पिडित छन उस्लाइ राहात दिनु होला
2026-08-26 11:09:10
5
डि आर सापकोटा :
पत्रकार जी आफै पनि दौडिए जस्तो छ त्😁
2026-08-26 10:29:02
9
jitbahadurrajba68 :
ज्यान भन्दा ठुलो सिलिन्डर भएछ हामी नेपालीको 😃😃😃
2026-08-26 11:35:15
7
🧿 :
सुकुम्बासी बस्ती किन हटाएको रहेछ बालेन् सरकार भन्नी बल्ल थाहा पाए होलान् बालेन सरकारको काम लाई विरोध गर्ने हरुले 🙏 कहिल्यै बाजा बजाएर आउँदैन प्राकृतिक प्रोकोपभन्ने कुरा 🥺🙏
2026-08-26 13:13:24
5
bhisma_dahit2042 :
बैंक पनि बगाएको छ पैसाको गद्दी पनि होला 🤔🤔🤔
2026-08-26 10:39:05
6
Nishan Chhetri official🌹 :
चितवन को बिजेत
2026-08-26 12:05:23
1
deb.solty :
कृपया जति पनि सिलिन्डर निकाल्नुभएको छ त्यो रातको लागि फेरि पनि नेपाल पुलिसलाई जिम्मा लाइदिनुहोला 🙏🙏🙏 हजुरहरूको त्यो सहयोगले रसुवामा भएको बाढी पहिरो पीडितलाई धेरै राहत पुग्न सक्छ। 🙏🙏
2026-08-26 11:50:51
1
it's me kale😎 :
नेपाली feri k vannu
2026-08-26 11:23:02
2
saraigaro0 :
Sablai bagayara triveni puraunu parni
2026-08-26 10:51:13
4
GP Singh :
मानवीयता र विवेक
नारायणी नदीमा बाढी आएका बेला ग्यासको सिलिन्डर निकाल्न आफ्नै ज्यानको बाजी लगाएको देख्दा साँच्चिकै दुःख लाग्यो। 😔
हामी नेपालीले हरेक कुरामा जोखिम मोलेर होइन, समयमै सोचेर, एक–अर्काको ज्यानको मूल्य बुझेर र मानवीयतालाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्छ। ग्यासको सिलिन्डर, सामान वा पैसा फेरि कमाउन सकिन्छ, तर गएको ज्यान फर्केर आउँदैन।
यस्तो विपद्को समयमा बहादुरी भनेको ज्यान जोखिममा हाल्नु मात्र होइन, आफू पनि सुरक्षित रहने र अरूलाई पनि सुरक्षित राख्ने निर्णय गर्नु हो।
हामी सबैले यस्ता कुरामा अलिकति भए पनि विचार गरौँ। 🙏
2026-08-26 11:09:15
2
The Blues :
Nepali honi 😂😂😂
2026-08-26 10:26:56
1
Kamal subedi :
Ani aile kehi vayo vani feri sarkar lai nai dosh lagauni hola haena???
2026-08-26 11:12:12
2
Roshan :
नदिको किनारमा यस्तै अवसर छोप्न पाइन्छ भनेर अन्त ५ कठा जग्गा दिए पनि हामी जादैनौ भन्छन् त ।
2026-08-26 10:59:23
1
To see more videos from user @kantipurtvhd, please go to the Tikwm
homepage.