@samiichy4: China को हिम ताल फुटेर रसुवा बजार ध्वस्तै पार्दै बाढी बगेको छ यसले रसुवा → धुन्चे → बेत्रावती → त्रिशूली → गल्छी/मलेखु क्षेत्र हुँदै वेनीघाट,कुरीनटार मुग्लिङ नारायणघढ बजार लाई सम्म क्षति हुने देखिन्छ कृपया आफ्नो चिनेको साथी भाइहरुलाई फोन गरेर सवधान रहनु आग्रह गर्नु होला मैले मेरो मुग्लिङ तिर सबै खबर गरि सकेको छु।😥😥🙏🙏😭🕉️🕉️🕉️ए भगवान के आइ लाग्यो यो फेरी 😥#viralvideo #goviral #creatorsearchinsight #Sami😍😘 @Deependra tharu 736 @Miss.Angel😘💉💊