@luiteljee: प्रत्यक्षदर्शी भन्छन्- मानिसहरू त कति बगायो बगायो! नैतिक जिम्मी चीनले पनि लिनु पर्छ क भौतिक संरचना निर्माणमा सहयोग गर्नु पर्छ! #fyp #luiteljee #bhotekoshi #balen #xijingping
Chaina Tibet le yes ghatnako purai jimmma linu parxa 🫶🇳🇵❤️🙏🏼😿
2026-08-26 12:52:07
4
Ranju :
बेलैमा नेपाललाई सुचना दिनु पर्नी थियो चिन सरकारले😡
2026-08-26 12:35:11
31
Tmacsux :
Purano politician haru koi parenan?
2026-08-27 01:10:07
0
TheNewWavw :
china le kina yesari haneko nepal lai???
2026-08-26 11:11:11
10
anita.tmg😍 :
हर्क सर ले तेसै भनेको हैन सुचना किन भएन चाईन बट,,हर्क सर भगवान हो
2026-08-26 11:35:14
15
chandrakhanal1980 :
This all about Chinese problems and china response this case who die with china water dams?
2026-08-26 11:57:22
0
बिसे गुरुङ (तमु)🇲🇾 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..)
2026-08-26 12:22:01
61
karansunuwar🇮🇳🇮🇳🇳🇵🇳🇵 :
चीन लें जानेर गरेको हो यो नेपाल ले के प्रतिक्रिया र दबाव कति को दिन्छ नेपाल ले भनेर चीनले जांच गरेको हो
2026-08-26 12:20:33
15
Mr..Indra..🇳🇵🫶 :
हे भगवान हाम्रो देश नेपालमा के हुँदै छ दाइ😪😪👏
2026-08-26 10:41:02
36
Naaraan Gaire :
Dai chaina le water bomb 💣 ta use gare na please investigate this is seriously
2026-08-26 12:30:26
5
kumarkhatwada28 :
दिउसो बाढी आएकाले त यति क्षति पुर्याएको छ भने राति यही हालत भएको भए त झन् धेरै नै क्षति हुने रहेछ ।
2026-08-26 12:06:47
8
harilamichhanelam :
नेपाल सरकार नै अमेरिकाको काखमा गएको छ अनि चीनसँग सल्लाह गर्छ त
2026-08-26 11:38:41
18
RMS .vlog. :
नेपाल र चीनको बन्दरगामै हेर्नुभएको छ। के भएको छ तिनीहरूलाई यस्तो हुन्छ भएको थाहा भएको भए तिनीहरूले आफ्नो व्यक्तिहरुलाई पहिले त्यहाँ देखि सारीसक्थ्यो होला। के कुरा गर्नुभएको दाजु
2026-08-26 11:03:18
17
BSP❣️ :
चिन बिकसित र बिज्ञे भन्ने ठुला ठुला कुरा
गर्थे केही कोही रहेनछन्
अति दुखद्
2026-08-27 05:17:17
0
Signor D :
त्रिभुवन मा बि का १५५० विद्यार्थी एकैचोटी बगायो
2026-08-26 12:16:43
1
Sᓍᘻ ᘜᖻᗩᗷᗩ :
सबै नेपालि मिलेर प्रधानमन्त्री दैबिक कोष मा सहयोग जम्मा गरौ।यहि बेला हो दुख मा जुटेर सहयोग गर्ने।
2026-08-26 16:29:24
0
ambikadahal6656 :
चीनमा हरेक टेक्नोलोजीको विकास भएको छ। उसलाई यहाँ यस्तो घटना हुनेवाला छ भनेर उसलाई पूर्व सूचना भएर पनि किन हाम्रो राष्ट्रलाई सचेत नगराएको के मित्र राष्ट्र भनेको यही हो कमसेकम उसले जानकारी गराएको भए धनजन जोगाउन नसकेपनि मानव जोगाउन सकिन्थ्यो। यस्तो अकल्पनीय विध्वंसकारी घटनाको जिम्मा कसले लिने। पशुपतिनाथ कालिञ्चोक भगवती हामी नेपाल र नेपालीको रक्षा गर्नुहोस्।
2026-08-26 11:15:28
2
भिमा शमॅा :
Hamro gauko auta pariwar nai bagayo dai
2026-08-26 11:04:25
4
मुस्कानको मोल हुँदैन माया 💘 :
यो हाम्रो बालेन शाह आज बोल्ने दिन यो भयो त्यही भएर यस्तो भएको जस्तो लाग्छ मलाई।।। किनकि मान्छे कनौती भयो भने यस्तै हुन्छ।।
2026-08-26 15:45:29
2
Dhakallaxmi 11:11 :
ए मेराे दाजु चिनले आफ्ना भन्सारका कर्मचारीलाई त जानकारी दिन भ्याएन नेपाललाई कसरी जानकारी दिओस्!
2026-08-26 12:38:43
1
SANDIP THEBE :
अब छिमेकी रास्ट्र चीन सङ्ग सरसल्लाह गर्ने नेपाल सरकार पनि त परेन नि
2026-08-26 11:25:26
4
To see more videos from user @luiteljee, please go to the Tikwm
homepage.