@7suraj21:

suraj
suraj
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 10:38:39 GMT
371921
11368
195
2381

Music

Download

Comments

koopiladeyali
Aarav moom🤱 :
कसैलाइ दशा छ कसैलाइ दसै 😥
2026-08-26 11:22:28
395
ohgod658
Bëẽšħælツ  :
Yesto garera manxe bachaye Kati huntho 😳😳😳
2026-08-26 18:07:11
0
arjun42269
Arjun :
Kati lovi ho k manxe haru
2026-08-26 17:22:35
1
samikshyaa162
samik shya :
yesto dekhda hSna ne man lagxa runa ne 🥲
2026-08-26 13:52:01
0
nishagahamagar5
Niशा Gaहा Maगर :
jyan ko vanda ghyas ko maya xa kasailai pravu
2026-08-26 12:36:49
58
pujana.pah.ari
💀 SISTER ☠️ :
sab swarthy hunxan
2026-08-26 16:58:15
0
sagarsah908
Sagar ♡ :
xyaa yarr how can do that's
2026-08-26 16:32:39
0
kmlu3456
कमला आचार्य..😌🥀☘️ :
:बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। कस्तो विडम्बना!”
2026-08-26 12:54:26
48
bhimbohora05
.... :
bichara tyo gyas bagauni pariyar kasto hola gyas matrai bagayako vya khi huni thiyana manxa ko abastha kasto xa hola😢😢
2026-08-26 12:01:56
22
anitatamang1873
anitatamang1873 :
k saro bhako
2026-08-26 18:58:32
1
king10official
MARCH-19 🇺🇲क्षेत्री :
मान्छे उदार गर्न यति गरे कस्तो हुने हाम्रो समाज सतिले सरापेको छ
2026-08-26 19:28:49
1
nabaraj664
SunarNabu03 :
कसैलाइ कति पीडा छ कसलाई अवसर 😭😭
2026-08-26 13:37:55
1
surajjungchhetri5
Suraj Jung Chhetri :
आज नेपाल रोइरहेको छ… 😔💔 कतिका घर उजाडिए, कतिका परिवार छुट्टिए, कतिका सपना बाढीले बगायो। यस्तो शोक र पीडाको दिनमा पनि ग्यासको सिलिन्डरका लागि तँछाडमछाड गर्दै लडेको देख्दा मन दुख्छ मात्र होइन, रिस पनि उठ्छ। 😡 मानवीयता मरेपछि पेटको आगो निभाएर के गर्नु?
2026-08-26 14:15:46
1
mr..wolf.boy
Victor :
ल ल गर्यौ है दाजु ले
2026-08-26 13:44:11
1
sandhyaaa_08_19
# :
eyhhh loviii laz mann alikati
2026-08-26 13:13:11
3
resmijimba1234
Resmi lama 😘❤️ :
Aachamma xa yarr manxe
2026-08-26 12:44:07
4
bhuwansinghkhamcha359
भुवान मगर🏹🎯 :
Asta lai ta karbahi garnu parxa yr asto belama ni kasto lov ho yrr😡😡😡
2026-08-26 13:47:02
2
royalnabin510
OG Nabin :
बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। कस्तो विडम्बना!”
2026-08-26 12:45:05
2
basantakusu799
Queen👑💖 0923 :
मान्छे त कता गय गय बग्न देउ ती सिलेन्डर लोभ लालच नगर
2026-08-26 15:52:47
3
raveenaadhikari1
kaliちゃん🦋 :
लोभले लाभ लाभ ले बिलाभ होला नि फेरि बिचार गर्नु 😥
2026-08-26 12:15:59
3
budha.ratna.bohaj
Budha ratna Bohaju :
Paudi sikaune thau kata xa?
2026-08-27 14:12:21
0
rabina1996
Rabina Rana :
हिजो त्रिशूली नदीमा आएको विनाशकारी बाढीले एकातिर देश रोइरहेको छ, धेरैको घरबार र ज्यान गएको छ। तर अर्कोतिर, नदी किनारमा मानवतालाई नै लज्जित पार्ने दृश्यहरू देख्न थालिएको छ। नदीले बगाएर ल्याएका ग्यास सिलिन्डर तान्न आफ्नो ज्यान जोखिममा पार्ने मात्र होइन, बाढीमा ज्यान गुमाएका मृतकका शवहरूबाट सुन र गहना लुट्ने जस्ता निकृष्ट र लोभी कामहरू भइरहेका छन्। यो देख्दा मन असाध्यै रोएको छ। मरेका लासबाट गहना लुटेर धनी बन्ने सोच राख्नेहरू हो, पैसा र सुन त भोलि पनि कमाउन सकिएला, तर यसरी गुमेको 'मानवता' कहाँबाट ल्याउँछौ? विपत्तिको समयमा पीडितलाई मद्दत गर्नुको साटो उनीहरूको बाध्यता र मृत्युको फाइदा उठाउनु कानुनी अपराध मात्र होइन, पाप पनि हो। कृपया यस्तो घिनलाग्दो कार्य नगरौँ र कसैले गरेको देखेमा तुरुन्तै प्रहरीलाई खबर गरौँ। विपत्तिको यो घडीमा लोभ होइन, सहयोग र सहानुभूति देखाऔँ। 🙏
2026-08-27 09:45:03
0
pradip.pun8
Pradip Pun :
बगाएर लायको ग्यास होइन हरायको छिमीकी खोजऊ🙏😭
2026-08-27 11:29:47
0
aakru43
आकृति 🫶💖 :
बगाएको सिलिन्डर होइन हराएको छिमेकी खोजौ विपत्तिमा स्वार्थी नबनौँ 😭
2026-08-27 04:26:08
0
ridermodan
🇷 𝐢🇩 𝐞🇷 𝐌𝕠dan🇪🇺 :
koi rune koi ramauni😥
2026-08-26 12:18:39
0
To see more videos from user @7suraj21, please go to the Tikwm homepage.

Other Videos


About