@shubu__yt: श्री ऋषि मालिका मन्दिर — गोतामकोट, रुकुम पश्चिम गोतामकोटको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको पवित्र स्थल। स्थानीय मान्यताअनुसार यो क्षेत्र महर्षि अत्रि (अत्रेय) ऋषिको तपोभूमि मानिन्छ। मन्दिरको मूल स्थापना मिति ठ्याक्कै प्रमाणित छैन, तर गोतामकोटमा वि.सं. १२५० आसपासदेखि धार्मिक स्थल तथा मठ–मन्दिरको परम्परा रहेको उल्लेख पाइन्छ। पछिल्लो समयमा वि.सं. २०७६ मा मन्द्रिर विकास गरिएको थियो। जय अत्रेय ऋषि । जय मालिका भगवती । 📍 Gotamkot, Rukum West 🇳🇵 #fyb #foryou #lyamahora #shubuyt