@prettyshrestha07: रसुवामा आज बाढीले मच्चाएको त्यो विनाशले मन नै भारी बनायो… 😢💔 कति परिवारको खुसी एकैछिनमा आँसुमा बदलियो, कति सपना खोलाको भेलसँगै बगेर गए।यो पीडाको घडीमा रसुवाका सम्पूर्ण प्रभावित परिवारहरूप्रति गहिरो समवेदना। 🙏विपत्तिमा परेका सबैको सकुशल उद्धार होस्, बेपत्ता भएकाहरू आफ्ना परिवारको काखमा सकुशल फर्किन सकून्। यो कठिन घडीमा सबैलाई धैर्य र हिम्मत मिलोस्। 😭🥹🙏💔#fyp #foryou #fypppppppppppppppppppppppp #goviral #tiktok