हजुरलाई धेरै धेरै धन्यवाद राम्रो काम गनु भयो यो दुख घडीमा🙏🏻🙏🏻🙏🏻
2026-08-26 17:02:25
167
gudduupant00❤️ :
के के र कसरी समाल्नु बिचरा 😭😭😭😭😭😭
2026-08-26 21:08:12
60
,@nu karki :
jay Nepal balen ji
2026-08-27 00:03:12
0
JOSHITS :
purano video ho ki varkharko I'm confused 🤔
2026-08-26 23:13:42
0
Saraswoti Thapa712 :
jay nepal jay balen
2026-08-26 16:38:11
0
कृति K🅰️>🐼🥀. :
Jay Balen 🙏🇳🇵
2026-08-27 00:16:46
0
Kumari Bista :
हजु लाई सलाम छाै 🙏🙏🙏🙏
2026-08-26 15:19:29
89
Neha kc :
🙏🙏🙏jaya balen
2026-08-26 16:19:14
13
Bishow Jit Gurung :
ghanti sarkar aba feri thulo rin Lena paunay vayoo vanay ra khusi hudai hola Tara Janta ko aagadi jhuto natak gardai xa.aba ghanti Dhani parti ko neta haru ko paisa lay desh ma Vaya ko xayti noksan ko varpai garnu parxa.neta Dhani Ani paisa chai paster desh haru Bata rin legay ra mooj garnay
2026-08-26 16:10:44
5
Amrit Pandey :
Food,water
...
2026-08-26 22:49:08
0
pradesi man🩷🩷🇳🇵 :
Jay balen sarkar 🙏🙏🙏
2026-08-26 16:31:23
41
RAJESH799 :
jay balen
2026-08-26 16:17:51
33
Henisha Jewellers :
जय बालेन सरकार 🙏🙏🙏🙏🙏💖
2026-08-26 16:59:50
19
DHAMALA OFFICIAL1991 :
जय देश
2026-08-26 16:43:34
13
Tila Kafle :
योबेलामा कसैले बिरोध नगरि आफुले सकेको सहयोग गरै 😂😂😂
2026-08-26 22:28:49
7
Pabina Saru :
Jay balen sarkar
2026-08-26 15:23:48
5
𝐍𝐚𝐫𝐫𝐞𝐧🕉️🦂🌐 :
सरकार भनेको बलल महसुस भयो जन्तालाई
2026-08-26 20:40:10
11
minaa :
हजुरलाई धेरै धेरै धन्यवाद राम्रो काम गनु भयो यो दुख घडीमा🙏🏻🙏🏻🙏🏻
2026-08-26 16:39:54
7
Srish swornima ko mamu :
This is old video
2026-08-26 17:20:42
7
Eka khadka :
जय देश यो बिपद किन आयो?
2026-08-26 15:40:11
7
Ram Khadka :
dharya garau sable
2026-08-26 15:54:14
5
अनामिका@Ring finger :
सानो भूगोल, सीमित स्रोत–साधन, आर्थिक तथा जनशक्तिका आफ्नै चुनौतीबीच भर्खरै जिम्मेवारी सम्हालेर देश सञ्चालन गरिरहेका राज्यका सबै जिम्मेवार पदाधिकारीहरूले यसपटकको बाढी–पहिरोमा आफ्नो विवेक, क्षमता र शक्तिले भ्याएसम्म जुन तत्परता र जिम्मेवारीका साथ उद्धार तथा राहतमा खटिनुभएको छ, त्यसले एक आम नागरिकका रूपमा मलाई साँच्चिकै खुसी र आशावादी बनाएको छ। यस्तो संवेदनशील घडीमा राज्य संयन्त्र यति सक्रिय भएर जनताको साथमा उभिएको देख्नु मेरो जीवनमै पहिलोपटक यति सन्तोषजनक अनुभव भएको छ।
जसले जति अभाव देखाउन खोजे पनि, जसले जति बदनाम गर्न चाहे पनि, संकटको घडीमै नेतृत्वको वास्तविक परीक्षा हुन्छ र त्यही बेला असली परिचय पनि देखिन्छ। शब्द र आरोपभन्दा व्यवहारले धेरै कुरा बोल्दोरहेछ। अहिले राज्यका जिम्मेवार निकायहरूले देखाएको तत्परता, संवेदनशीलता र जिम्मेवारीप्रति एक आम नागरिकका रूपमा मेरो सम्मान छ।
राम्रो काम जहाँबाट भए पनि त्यसको खुलेर प्रशंसा गरौँ। राजनीतिक स्वार्थका लागि भ्रम, अफवाह वा अनावश्यक आलोचना फैलाएर जनताको आशामा चोट नपुर्याऔँ। विगतमा जे–जस्ता कमजोरी भएका भए पनि, अहिले भइरहेको राम्रो काममा खुट्टा नअड्काऔँ। कमजोरी भए प्रश्न गरौँ, तर राम्रो कामलाई राम्रो भन्न पनि सकौँ।
संकटको घडीमा राजनीति होइन, सहकार्य चाहिन्छ। सरकारलाई अझ प्रभावकारी रूपमा काम गर्ने हौसला दिऔँ, आवश्यक ठाउँमा रचनात्मक सुझाव दिऔँ र जनताले त्यसको प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण बनाऔँ।
आजको कठिन घडीमा जिम्मेवारीपूर्वक उभिएको वर्तमान सरकार र राज्यका सबै संयन्त्रप्रति हार्दिक सम्मान। 🙏🇳🇵
2026-08-26 21:00:50
9
namratadulalkattel :
चीन ले अगाडी नै भनेको रैछ जन्ता लाई भनु पर्दैन सर्खार केइ सचेत त हुन्थिउ😏
2026-08-26 21:54:22
1
Kamala Acharya :
जय होस् बालेन रबि सुदन नेपाल सरकार जए होस्
2026-08-26 23:56:23
4
Hero lover :
हाम्रो साथ सरकार लाई छ
2026-08-26 19:05:45
4
To see more videos from user @shivacreationnepal, please go to the Tikwm
homepage.