@uskhabaronline: नारायणगढमा बाढीले बगाएर ल्याएका सिलिन्डर र दाउरा उठाउनेको भीड, जोखिम मोलेर ग्यास खोसाखोस #news #trending #viral #fyp #reels #tiktok #balenshah #nepal #rashuwa #nepali

USKHABAR
USKHABAR
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 12:35:54 GMT
28117
731
46
112

Music

Download

Comments

surya.rana37
Surya.Rana37🌅 :
Ramro rescue garexa good nepali ho
2026-08-26 13:18:28
0
angkarmasherpa
Ang Karma Sherpa :
kasto ramro manxe haru
2026-08-26 14:27:28
0
manjuroka368
Manju Roka368 :
उता मान्छे मरेर बिजोग छ यता एउटा सिलिन्डरको लागि हान हा न त😭😭😭😭
2026-08-26 12:45:58
15
v.giri310
वेद गिरी (Ved Giri)🖋️🇳🇵 :
फेरी खोलाकै किनारमा होला यिनिहरुको घर😭
2026-08-26 16:52:15
9
suryaresmi61
Surya Resmi (Sarangi badhak) :
तपाईं सच्चा नेपाली हो भने बाडि पिडितलाई ग्यास बुझाएर सहयोग गर्नु भाइ।
2026-08-26 15:21:09
3
rajenshrestha48
Rajen Shrestha :
सिलिन्डर काठका मुढा मात्र देखेउ कि मान्छेका लास पनि ..... 😢😢😢 हरे यता अर्कै बिजोक रमाइलो भाछ तैत
2026-08-26 13:39:10
3
januka.godar0
Januka Godar :
फलम पनि किन लोप गरिरा होला कि यस्तो विपत्ति आएको बेलामा😳😳😳
2026-08-26 12:50:13
1
nomercykhem5
OnlyKhem :
आज देश रोइरहेको छ… 😔💔 कतिका घर उजाडिए, कतिका परिवार उजाडिए, कतिका सपना बाढीले बगायो। यस्तो पीडाको बेला पनि ग्यासको सिलिन्डरका लागि तँछाडमछाड र लुछाचुँडी देख्दा दुःख मात्र होइन, आक्रोश पनि उठ्छ। 😡 मान्छेको ज्यानभन्दा एउटा सिलिन्डर ठूलो कसरी भयो? देश शोकमा छ, कम्तीमा मानवीयता त नहराओस्। 🙏
2026-08-26 14:01:55
2
pradipsunar670phmylife
PRADIP.S.SUNAR🇳🇵💪❤️ :
सुन लिनेलाई भनदा बढि कारबाहि सिलेनडर लिनेलाई होस🇳🇵🙏❤️😪😥😥😥
2026-08-27 18:51:36
0
novote7
s p :
लासको सुन लुट्ने र लासमाथि राजनीति गर्ने तपाईंहरू मा पनि मैले कुनै भिन्नता देखिनँ!
2026-08-27 11:36:00
0
aamabubako8
परदेशी कान्छा :
ग्यास दाउरा निकाल्ने लाई पनि पुलिस ले समातेर जेल कोच्नु पर्छ
2026-08-27 13:59:24
0
bhimraj610
@bhimraj610 :
yo manxe haru Lai karbai hunu paro
2026-08-27 07:13:45
0
pratikshagurung72
👧☘️Syanu grg🧿 :
Laj vnni pani xaina ki k ho yasto dykhnu parni 🥺
2026-08-27 04:05:23
0
ghimiredevi207
ghimiredevi207 :
त्यति साराेपनि नगरनुके मान्छे ज्यानगएर काहासम्छ देश शाेकमा डुबिरा छ जाबाे एउटा सिलिन्डमा लराई गर्छ
2026-08-27 13:18:38
0
chitwan9782tiger
shivashish🥰🥰 :
:कुन बेला छिमेकी मर्छ र काट्टो खाउला भनेर बस्ने समाज यत्रो देश रोएको बेला, त्यो ग्यासले पकाएको खाना पच्छ र?😳🥺
2026-08-26 14:14:14
1
literaturelover01
Sujan :
यस्तो दुःखद घडीमा मानिसको ज्यान बचाउने, बेपत्ताको खोजी गर्ने र मृतकको शव सम्मानपूर्वक उठाउने समय हो। तर यही विपत्तिको बीचमा ग्यासका लागि झगडा गर्ने, आफ्नै स्वार्थका लागि मानवता बिर्सिने र मृतकको शव उठाउनसमेत बेवास्ता गर्ने व्यवहार देख्दा मन झन् दुख्छ। 😢💔 के हाम्रो मानवता यति धेरै हराउँदै गएको हो? जहाँ मानिसको ज्यानभन्दा ग्यास ठूलो हुन्छ, जहाँ कसैको मृत्युमा समेत संवेदना जाग्दैन—त्यस्ता सोच र व्यवहारमाथि प्रकृतिले नै प्रश्न गरिरहेको जस्तो लाग्छ। बाढीले घर–सम्पत्ति बगायो, तर हामीले आफ्नो मानवता नबगाऔँ। आज अरूको पीडा हो, भोलि यही पीडा आफ्नै ढोकामा पनि आउन सक्छ 😢😭😭😭😭
2026-08-27 12:10:42
0
harisanjel878
harisanjel878 :
हैट याे अवस्थामा सिलिन्डर हाेइन मानवीय उद्धार गर्नु नि स्वार्थी संसार😭😭😭😭😭
2026-08-27 08:51:08
0
bikeshmoktan565
विकेश लामा :
cylinder KO satto 1/2 ta lass udhar garde nee dharmai hunthyoo .....!!!!!! कठै मेरो देश नेपाल ।🙏
2026-08-26 14:30:48
0
manojtamang11000
Manoj Tamang :
कोहीले मरेर रुवाबासी छ कहिले भन्ने ग्यास तानातान के हो यो नेपालमा अचम्म छ। उल्टो बजाउन र सुजना दिने कहाँका लोप गर्न मद्दत गर्😃
2026-08-26 13:24:43
1
sumits_sah45
Sumit Sah_K 🇳🇵🙋👑❤️🥰 :
मानिसमा माया र संवेदना नै सकिँदै गएजस्तो लाग्छ। अरूको दुःखमा पनि स्वार्थ र लोभ देख्दा लाग्छ भगवान्ले पनि मानिसको कठोर मन देखेर प्रकृतिमार्फत चेतावनी मानब जातिलाइ🥶🥲🥰
2026-08-26 15:36:01
0
.bantawa.rai7santosh
🇳🇵bantawa Santosh🇳🇵 :
thuka jindagi manxe kasto bijok badile bagayera yata silindarma hanahan xa
2026-08-26 14:32:13
0
gokul.thapa11
Gokul Thapa :
Asta lae karbahi garnu parchha sarkàr
2026-08-27 16:16:18
0
prabhatrai1989
PeOa Vs The wOrLd :
nepali honi🥰🥰🥰
2026-08-26 13:21:58
0
ajayaadhikari06
Ajaya Adhikari 🇳🇵❤️☑️ :
आज नेपाल रोइरहेको छ… 😔💔 कतिका घर उजाडिए, कतिका परिवार छुट्टिए, कतिका सपना बाढीले बगायो। यस्तो शोक र पीडाको दिनमा पनि ग्यासको सिलिन्डरका लागि तँछाडमछाड गर्दै लडेको देख्दा मन दुख्छ मात्र होइन, रिस पनि उठ्छ। 😡 मानवीयता मरेपछि पेटको आगो निभाएर के गर्नु?
2026-08-26 15:45:36
0
To see more videos from user @uskhabaronline, please go to the Tikwm homepage.

Other Videos


About