देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 😳
2026-08-26 15:17:08
125
SAGAR BISHWOKARMA :
पशुपतिनाथले सबैको रक्षा गरुन्
2026-08-26 13:59:50
309
Ninkuraj ak 47 :
dangerous
2026-08-26 15:39:30
7
Moon 🌕 :
Hay vagwan rakxay gardinus na hai hami saboi hjrko bacha harut hum please 🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-26 15:36:53
1
user123456u8op :
सबै मिली सरकार लाई सहयोग गरौं 🥺
2026-08-26 15:18:55
43
Rajesh Khadayat :
pllz vagan help your life🙏🙏🙏
2026-08-26 15:16:44
1
"Chhetri Horraa" :
सती ले सरापेको देश हो भन्छन्
सायद त्यही भएर होला 🥹🥹
2026-08-26 15:33:01
10
sijjamakeupstudi :
Good plzz help 😢😢😢😭🙏🙏🕉️
2026-08-26 16:51:00
0
saiko hhmm 🦅🦅🫵🫵💪💪 :
ya Allah save our country 🤲🤲
2026-08-26 14:39:40
1
Black 🖤 King 🥺🥀💔💘❤️🩹🥺 :
मेरो नेपालको रक्षा गर्नु पशुपतिनाथ भगवान 🙏🙏🙏🙏🙏🙏🇮🇳🇳🇵
2026-08-26 15:23:13
7
🇳🇵Mr.रामजी 🇯🇵🇯🇵 :
हे भगवान के भबितब पार्यो सपना जस्तै पार्नु भयो😭😭😭😭
2026-08-26 14:07:34
75
oceacristly(Bashyal) :
आज ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 😥🙏
अकल्पनीय विपत्तिले धेरै परिवारको खुसी खोसेको छ। आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन। यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। 💔
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🙏🕯️Rest in Peace 🕊️
2026-08-26 14:49:17
25
sudarshan :
@:पोहोर सालको भदौमा GenZ आन्दोलनले ध्वस्त यसपालीको भदौमा बाढीले ध्वस्त नेपाल आमा पीडाले रोइरहेकि छिन् 💔😥🇳🇵🙏🏽🥹😭😭
2026-08-26 14:37:08
11
LUITEL BOSS 🤫 :
आज ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 😥🙏
अकल्पनीय विपत्तिले धेरै परिवारको खुसी खोसेको छ। आफ्ना प्रियजन गुमाउनु भएका परिवारजनको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन। यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। 💔
भगवानले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्। 🙏🕯️Rest in Peace 🕊️
2026-08-26 14:07:10
12
NARENDRA RAWAT OFFICIAL :
यदि राती भएको भए के हुन्थ्यो भगवान 😳😪😥😥
2026-08-26 15:59:45
13
Feelings💖💔 :
प्राकृतिक विपत्तिसंग लडिरहेका सम्पूर्णमा धैर्य धारण गर्ने शक्ति मिलोस😭🥹
2026-08-26 15:29:14
3
कलियुगको कृष्ण 🪈🤴 :
बालेनले किनारबाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्
2026-08-26 15:46:47
3
Seetu ❤️❤️ :
sabai ko rakhxya garnu Bhagwan 😥😥
2026-08-26 14:56:38
2
Binod@Karki :
akkasi aaune yo badi ma pani vrastachari neta r jhole janta r.. jhole media le k k video halxa hera janta..... ani nepal kasari banaune tyo socha
2026-08-26 15:13:00
1
Dikshya Ghimire :
यदि यसरी नै नेपालमा खतरा आइरहने हो भने सिङ्गो नेपाल नै संकटमय बन्न पुग्छ। हजारौं मानिसले ज्यान गुमाउनु परेको छ 😭😭😭😭😭हे भगवान सबैको रक्षा गर्नु है 🙏🙏🙏
2026-08-26 15:11:35
1
Gayetra Ghimire :
हे भगवान सबैकाे रक्षागर🙏🙏🙏
2026-08-26 15:21:28
1
मंगला मल्ल (शाहि)❤️ :
हे भगवान के भाको होला यस्तो नेपाल आमा हजुर को आशिर्बाद अन्तिम आशा मा छौ🙏🏻😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-26 15:16:38
1
sangita nepali :
बिचरा k k हुन्छ यो नेपालमा
2026-08-26 14:58:14
1
Durgi Chaudhary :
हे भगवान के भइरहेको छ हाम्रो देश नेपाल मा एक पछि अर्को घटना हेमाहा देव अबत रोक्नुस् यो खेल
2026-08-26 14:42:30
4
rumba412 :
kathai mero desh 😭
2026-08-26 13:27:39
1
To see more videos from user @bibekbudhathoki5465, please go to the Tikwm
homepage.