@sujan_thapa33: भोटेकोसी हुदै त्रिशूली रसुवा मा आएका बाढी ले धेरै को जीवन तहस नहस गरेको छ कति को घरबार बिहिन बनाएको छ भने कतिको आमा बाबा बिहिन भएको छ एउटा सिङ्गो बस्ती नै बगाएको छ सबै जना सतर्क रहनु होला 🙏 हे बहावान कसैलाई केही नहोस् है 🙏🥲 #bhotekoshi #trisuli #nuwakot #rasuwamuser