@ms..raii: हरेक साल नेपालिहरुले बाढि पहिरोबाट धेरैको ज्यान जान्छ ।हिजो आएको बाढिले पनि सयौं मान्छेहरू बेपत्ता बनाएको छ यो दुखत समयमा सबै नेपालि एक जुट भएर उद्दार तथा राहतका लागि एक हुन हार्दिक अनुराेध छ।नेपाल सरकारले जति सक्दो ऊद्दारको काम गरन आवश्यक छ।#foryoupage❤️❤️ #goviral #tiktoknepal