@lokeshneupane803: आज नेपालमा दुःखद खबर 😢🙏 आज रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा समेत असर परेको छ। अहिलेसम्मको पछिल्लो रिपोर्टअनुसार ३१ जनाको मृत्यु भएको खबर आएको छ। धेरै मानिस अझै सम्पर्कविहीन छन् र खोजी तथा उद्धार कार्य जारी छ। � Nepal News बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि प्रभावित तथा सम्पर्कविहीन भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन्। नेपाली सेनाले ८८ जनाको उद्धार गरिसकेको जनाएको छ। � Kathmandu Post यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली। 🙏 मृतकका परिवारजनमा गहिरो समवेदना तथा बेपत्ता सबैको सकुशल उद्धारको कामना। सबैजना सुरक्षित रहनुहोस्। नदी तथा खोलाको किनारमा बस्नेहरूले सावधानी अपनाउनुहोस्। 🇳🇵🙏 #Nepal #RasuwaFlood #NepalFlood #Rasuwa #PrayForNepal 🇳🇵🙏
fillm matar dekhinthiyo sunami ta rw aaja real aafnoi desh ma dekhnu paryo so sad😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-27 04:30:37
0
Nu Raa lmc :
so sad
2026-08-27 05:31:36
1
@ T H U L E Y 🇳🇵 :
@@ T H U L E Y 🇳🇵::देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 😳
2026-08-27 05:01:57
0
Jeetu Bhai :
🇮🇳❤️🇳🇵 केही सम्बन्धहरू सीमाले होइन, मन, आस्था र भावनाले जोडिएका हुन्छन्।
आज नेपाल जुन कठिन र पीडादायी अवस्थाबाट गुज्रिरहेको छ, त्यसको पीडा भारतले पनि महसुस गरिरहेको छ। 🥺❤️नेपाल हाम्रो लागि केवल छिमेकी राष्ट्र होइन, आफ्नै परिवार हो।
माता सीता र भगवान् श्रीरामसँग जोडिएको हाम्रो यो सम्बन्ध शताब्दीयौँ पुरानो छ। 🙏🚩
नेपाल एक्लो छैन… यो कठिन घडीमा भारत आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा मजबुतीका साथ उभिएको छ। 🇮🇳🤝🇳🇵❤️जय श्रीराम 🚩
2026-08-28 01:04:47
0
Leon :
2026-08-27 20:17:50
0
intiyaz__🖤 :
😭😭😭😭😭
2026-08-27 15:14:06
0
Yatra (11) 💫 :
🥺🥺🥺
2026-08-26 15:21:47
0
☮✌ ѕℙ ς𝒽𝐡เг𝕚𝐧𝓖 ൠ♛ :
omg 😭😭😭😭
2026-08-28 05:36:57
0
🌹︻╦̵̵͇̿̿̿̿╤──CRAZY BOY★᭄ꦿ᭄ꦿ :
sarga jasato thaulai narga banai diyo😳😳😳😳😳
2026-08-27 06:50:55
0
Lila Rai :
😭😭😭😭😭
2026-08-28 10:40:48
0
To see more videos from user @lokeshneupane803, please go to the Tikwm
homepage.