@bishnu.thapa3284: नेपाल देशलाई मात्र प्रकृतिले कहिलेसम्म परीक्षा लिने हो? 😢 कहिले जिएनजीको नाममा विध्वंस गरिन्छ ,कहिले बाढी, कहिले पहिरो, कहिले भूकम्प… प्रकृतिको प्रहारले नेपालीको मुटु बारम्बार चिरिएको छ। आज रसुवामा आएको भीषण बाढीले फेरि धनजन र सपनाहरू बगाएको खबरले मन स्तब्ध भएको छ। हे प्रकृति, अब त यति धेरै दुःख नदेऊ…! मृतकहरूप्रति हार्दिक संवेदना घाइतेहरूको पूर्णशीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु। उद्धारमा खटिनुभएका सबैप्रति सम्मान। 💔 प्रभुले सबाई रक्षा गरुन् 🙏🙏🙏