@nilasrocks: भदौ १०, २०८३—यो दिन पनि इतिहासको एउटा कालो दिनका रूपमा अंकित भयो। हेर्दाहेर्दै के भइरहेको छ भनेर सम्हाल्न र बुझ्न खोज्दाखोज्दै अनगिन्ती जिन्दगीहरू सखाप भए, ठूलो धनजनको क्षति भयो। हामी यहाँ बसेर समाचार हेर्दा मात्रै पनि मुटु काँपिरहेको छ भने, त्यो विपत्ति प्रत्यक्ष भोगिरहनुभएका मानिसहरूको अवस्था कस्तो होला? जसले आफ्ना सन्तान गुमाए, आफ्नो घरबार गुमाए, आफ्नो सर्वस्व गुमाए—उहाँहरूको पीडा र अवस्था शब्दमा बयान गर्न सकिँदैन। यो केवल बाढीको घटना होइन, अनगिन्ती परिवारको जीवनभरि नमेटिने घाउ बनेर रह्यो। 😥 #emergency #nilasrocks
ahile hami teej ko program cancel gare ra hami mahila haru jati sakxau sahyog garnu pryo..🙏teej arko saal ni manaun sakinxa
2026-08-26 13:32:25
45
indira❤️❤️❤️ :
kasto darlagdo
2026-08-26 15:58:16
0
kushumghimire :
बाडी पहिरो कोरोना लकडाउन यो आखा ले हेर्न छुटेको केही रहेन🥹🥹🥹
2026-08-26 14:18:06
18
Bimala :
he vagwan😭😭😭🙏🙏🙏
2026-08-26 14:00:37
0
😎😎 :
मान्छेले पाप र धर्म के हो बिर्से ..... प्रकृति लाई पनि असहिय भयो .... सबैको रक्षा गर्नु भगवान । 🙏
2026-08-26 14:13:04
28
MeGHnA :
Black day🥹🥹
2026-08-26 13:19:54
0
Yamunachhetri60 :
हे भगवान्! चाडपर्वको मुखमा यस्तो विपत्ति आइपुग्यो…
दृश्य हेर्दा मनै भक्कानिन्छ।
सबै नेपालीको प्रार्थना उहाँहरूसम्म पुगोस्।
भगवान्, सबैको रक्षा गरिदिनुहोस् ❤️
2026-08-26 15:33:29
2
ᥫᩣNani🧿 :
भगवान पशुपतिनाथले देशमा रहेका
सम्पुर्ण नेपालीको रक्षा गरुन् …🕉️😓🙏❤️
2026-08-26 14:15:06
4
Rupa-Gaire :
हे पशुपतिनाथ, बाढीको विपद्मा परेका सम्पूर्ण नेपालीको जीवन रक्षा गरिदिनुहोस्, प्रभु।
पीडित सबैको दुःख हराई, सुरक्षित राख्दै परिवारमा सुख–शान्ति फर्काइदिनुहोस्। 🙏🕉️
2026-08-26 15:05:49
1
Introvert🤍 🕉️💚🕉️[Prativa] :
भदौ महिना नै दशाको महिना रैछ क्या हो😥😥
2026-08-26 13:46:49
1
जननी महारानी ,❤️🩹🙏🇳🇵 :
🥲
2026-08-26 14:57:07
0
Nepal Ki xori ma ♥️ :
मानवता हरायो, धर्म संस्कृति हरायो साहेद त्यसैले पनि प्रकृतिले पनि भन्दै छ कि कति आफैले आफैलाई मात्र दुख दिन्छस् कहिले काँही त मलाई पनि हेर्न😭😭 भन्दै यो सबै गरेको हाेला 😭के हुदैछ छ भगवान नेपाल मा 😭😭🙏🙏🥲🥲😭😭
2026-08-26 15:57:21
0
September 7👑❤️ :
Kasari samjalinu vagwan
2026-08-26 15:11:05
0
meena :
oho kasto bulaayara aako Badi 😢😢😢
2026-08-26 14:58:19
0
Junu Bista :
हे भग्वान हामी सबैको रक्षा गरिदिनोस
2026-08-26 16:29:42
0
🌻binu 🥂 :
O my goodness 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-26 18:30:44
0
Angel karki :
ए भगवान के भयो यस्तो रक्षा गर्नु🙏
2026-08-26 16:24:42
0
Menuka Rumba♾️ :
हे आमा प्रकृती दया, करुणा ,ममता खोई तिम्रो?😪😭🥲🙏
2026-08-26 16:06:21
2
RUPA BASNET :
भाग्ने सयनै छैन कति छिटो गतिमा हो बाफ्रे बढी 😭
2026-08-26 16:43:19
0
StarBhoortel :
भुकम्पबाट ठुलो जनधनको क्षेतिबाट देश उठन लागेके थियो फेरि कोरोनो भाईरस आयो त्यसबाट पनि देश उठयो ,आन्दोलनको नाममा आगजनिले नोक्सान गर्यो पुन यो बाडिले देशलाई जनधनको ठुलो नै क्षति भयो सयौं परिवार हजारौं मान्छेहरु छेदबिछेद भएको देख्दा यो बिरानो प्रदेशमा मन भक्कानिएको छ।मृतक आत्माहरु प्रति हार्दिक श्रदान्जलि 🥲 रक्षा गर भगवान,।🙏
2026-08-26 17:17:38
0
sabu@meh :
😭😭😭
2026-08-26 16:16:48
0
muna chalise :
hey bhagawan rakhxya gara 🙏
2026-08-26 15:54:16
0
Sandhya Budhathoki Ghimire :
हे प्रभु🙏🙏😭😭😭😭😭😭😭😭
2026-08-26 13:22:38
0
To see more videos from user @nilasrocks, please go to the Tikwm
homepage.