@kavee_shahi: Gosaikunda जाने plan success भएको भए आज यो बाढी सँगै बगिन्थो सायद। कतिपय कुरा अधुरा र अपुरा नै ठिक हुनेरहेछन किनकि जुन कुरा हामिले चाहेर पनि पुरा हुन्न त्यहाँ भगवानको मर्जी हुन्छ हाम्रो भलाईको लागि । नगएर बाँचियो भनेर खुसी त पटक्कै छैन किनकि आजको दृश्य र अवस्थाले हर कोहि खुसी हुन सक्दैनन🥹। अफिसमा आँखा र हात मात्रै computer मा केन्द्रीत थिए मन र मस्तिष्क Unconscious अनि बेचैन थिए #🥹🥹