@harishrestha489: #foryoupage❤️❤️❤️foryou💞💞💜viral💕 #जसका प्रियजन बिते, जसको सबै सम्पत्ति बग्यो, तिनको पीडा शब्दमा भन्न सकिँदैन। जो उद्धारको प्रतीक्षामा छन्, जो घाइते छन्, जसको सबै गुमी सक्यो, तिनको साथमा सारा देश एकसाथ खडा हुनैपर्छ। दुखको यो बेलामा उद्धारमा खटिएका जंगी तथा निजामति राष्ट्रसेवक, स्थानिय समाजसेवी , जनसाधारण सबैलाई सलाम छ । संकट आकार सानो छैन । त्यसैले हामीलाई हाम्रा मित्रराष्ट्र र अन्तरराष्ट्रिय सहयोगको पनि आव्शक्ता छ । हामी आभारी छौं भारतका प्रधानमन्त्री मोदीजीप्रति, जसले हाम्रा प्रधानमन्त्री बालेन शाहजीसँग आजै टेलिफोन वार्ता गरेर संकटको यो समयमा भारतीय सरकार र जनताको साथ रहने प्रतिबद्धता गर्नुभयो। स्रोतहरूका अनुसार आजै रातिसम्ममा भारतको सहायताको पहिलो खेप आइपुग्नेछ। साथै मित्र राष्ट्र चिनले पनि आर्थिक सहयोगको अफर गरेको छ । विश्व बैंकको तर्फबाट त्यसका आवासिय प्रतिनिधि डेभिड सिसलेनले तत्काल तदारुकताका साथ एक उल्लेख्य रकम नेपाल सरकारलाई उपलब्ध गराउन सकिने नेपाल सरकारलाई बताउनु भएको छ । सबैभन्दा मुख्य कुरा, संकटको यस घडीमा नेपाली नेपालीबिच समानुभुति, सहयोग र एकताको आव्शक्ता हो । दुखमा परेकाको तत्काल राहत को आबसेता देखिन्छ ###

🧿Harry🧚Poter
🧿Harry🧚Poter
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 13:26:11 GMT
657513
28807
194
11240

Music

Download

Comments

ranjit.dong5
रन्जित दोङ लामा :
omy got
2026-08-26 15:13:40
0
shilpaganesh13
shilpa mgr❤️ :
kasly video banaun vyayx
2026-08-26 15:58:00
0
nayan.tolangi2
Nayan ( Gorkha ) :
खै चिर्पट कता छ 🥺
2026-08-26 15:38:06
46
pujathapa587
プジャ ♡ 💗 :
Kun desh ma ho be safe
2026-08-26 16:26:51
0
rajeshkd7
🇳🇵RAJESH KD🇳🇵 :
यो भिडिया कस्ले बनायो ? यस्तो भिडियो बनाउनेले खतराको जानकारी किन दिएन ?
2026-08-26 15:12:02
41
sushant___04
𝓝𝓸 𝓜𝓮𝓻𝓬𝔂 :
Hoina records cai kasle garxa jarxa banerw poila nai
2026-08-26 15:39:34
1
kabitarai6916
k sampang rai :
0my got
2026-08-26 15:14:22
0
kamalashrestha459
Jesus :
yes Amen 🌹✝️😭✝️🙏🛐
2026-08-26 15:13:21
6
kisun275
kisun :
हजुर कसरी हिम पहिरो जान्छ प हामलाई थाहा छ ।
2026-08-26 15:45:03
2
bisnutamang781
PARANG :
कुन देश म हो फेरि तेस्तो घटना
2026-08-26 15:22:39
3
kusum.shrestha56
Kusum Shrestha :
योत हाम्रो देश नेपाल को भिडियो हैन
2026-08-26 16:10:28
2
dnsbomsalsrikee11
psune+Sanu officils Tiktok Nep :
म बिहान रहर नाचेकोनत यहि देख्न पो रछ हैत
2026-08-26 15:31:03
1
nisha.miya5
Nisha Miya :
हिमाली क्षेत्रमा अब देखि नजाने नियम मेरो आउन परछ ददुसित भयो हिमाल
2026-08-26 15:59:41
1
sikurimarai376
🕊😍💫 :
हामी किन प्रकिती मान्छोउ प्रकितिलाई पुच्छोउ ताकी प्रकिती खुशी होस हाम्रो प्रकिती धेरै नै रिसानु को कारन हामी मनब रुपि तर सोच भने कैले सफा राखेनोउ तैई भएर आज यो सब भोग्नु पर्दै छ्😭🙏
2026-08-26 16:45:53
1
pokhara01234
Rupesh :
हुन त हो तो ठाउमा को गयर भिडियो बनायो त यस्मा केही रहस्य हुनु पर्छ जस्तो लाग्यो भिडियो बनाउने मान्छे को छान मीन गर्दा कस्तो होला
2026-08-26 16:16:17
2
shivans.tiger
soulmoon king :
esto hawa news post garneylai kina jell kochdaina sarkarlay
2026-08-26 15:32:46
1
anjaliwaiba43
<> :
video chai kasari kaabaa k gari banaako ni
2026-08-26 15:04:31
1
ramadanai0
Rama Danai8848 :
5 years aagadi KO video na halnus na yesto time ma Pani 😞
2026-08-26 16:21:55
0
bangdel082
Manita🌻 :
सकिन्छ सत्य तथ्य खबर सम्प्रेषण गरौ, सकिदैन भ्रमको खेती पनि कसैले नगरौ🙏
2026-08-26 16:16:02
0
tultamang0
tul tamang❤️ :
ai
2026-08-26 16:34:35
0
february_11__
𝓐𝓶𝓻𝓲𝓽 𝓡𝓪𝓲 :
ए पहिले किन नभानेकाे ,
2026-08-26 16:29:30
0
busywork09
It’s me😍 :
Dekher aaya jasto. Asto vako thiyo re. Follow.
2026-08-26 17:25:58
0
dolmatamang96
dolama tamang घिसिङ :
तिमीले कहाँबाट देखेको यो पहिरो गएको💜
2026-08-26 16:17:57
0
user6198796779811
Super Fast 9:00pm :
अन्टार्कटिकाबाट चीन हुँदै नेपाल अको रहेछ
2026-08-26 16:25:13
0
To see more videos from user @harishrestha489, please go to the Tikwm homepage.

Other Videos


About