@rameshnath115: रसुवामा आएको बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ। उद्धार टोलीलाई तत्काल परिचालन गरी जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक राहत सामग्री पठाउने तीव्र तयारी भइरहेको छ।#rasuwabadhi
खोला हिँड्ने बाटो सधैं यसरी खुल्ला राख्नु पर्छ रे!!
खोला ले एकदिन आफ्नो बाटो खोज्दै आउँछ सुनेको थिए हो रहिछ🥹🥹
2026-08-26 14:35:15
27
Jhenisa Giri Jhenisa Giri :
he bhagawana yo ke vhayo nepal ma
2026-08-27 11:08:43
0
Kusum Kunwar :
he vagwan 😭😭
2026-08-27 07:54:28
0
sunitaRC6 :
के गर्नु आँखा को अगाडि सबै तहसनहस भाको देख्दा पनि केही गर्न नसकिने के भयो यस्तो😭😭😭
2026-08-27 05:22:08
5
Queen 👑 :
हे ईश्वर 😭😭😭😭 म त आर्काको देश मा छु धेरै पिडा भैरहेको छ 😭😭😭यो दृश्य देखेर 😭😭😭😭😭😭 हाम्रो देशको 😭😭😭😭😭😭😭हे ईश्वर रछ्यान गर्नुहोस् 🙏 🙏 🙏 😭😭
2026-08-26 14:20:30
5
asok kc :
Kun tahu
2026-08-26 14:22:08
1
Preeti Limbhu :
हे भगवान सबैको रक्षा गरिदिनु है🥰🥰
2026-08-26 14:00:24
7
Ram Budhathoki :
हेभगबान रझागनुहेाला 🙏🙏
2026-08-26 14:30:04
2
manakala :
हेभबान यस्तो देख्दा ढेरै मन रोयो 🙏🙏🙏🙏🙏
2026-08-27 01:23:36
1
Sanju k.c. :
हे प्रभु सबै को रक्षा गर्दिनु
2026-08-27 01:26:07
1
mayamanju898 :
बिश्वास नै नलाग्न सक्ने के भयो भगवान यस्तो।हजुरको लिला अपरम्पार छ।😭😭🙏🙏
2026-08-27 03:52:37
1
Dinu Sunar :
🙏♥️❣️🙏:हे भगवान सबैको रक्षा गरिदिनु है🙏🙏
2026-08-27 01:41:36
1
basanti. khadka 💖💖💖 :
गरे भगवन कस्तो दुखदायी बनायो 😭😭😪😪🥹
2026-08-27 04:17:58
1
Sarita Bhatta Amgain :
Sarai dukhad😭😭😭😭
2026-08-27 04:23:01
1
kopila mgr☺️☺️ :
हे भगवान सबैको रक्षा गरिदिनु है🥰🥰
2026-08-27 02:37:47
1
basantibeautyparlour❣️🙏 :
हे भगवान सबैको रक्षा गरिदिनु है🙏🙏
2026-08-27 01:33:45
1
Rosani sinjali ♥️♥️ :
हे भगवान के भयो यस्तो धेरै गारो भयो 😭😭
2026-08-27 03:44:52
1
aria05794 ❤️🫶🫂 :
मन नै थाम्न सकिरहेको छैन… 😔 आज यस्ता खबरहरूले मन झन् भारी बनाइरहेको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली 🙏 चिरशान्तिको कामना गर्दछु। साथै, हराइरहनुभएकाहरू सकुशल भेटिनुहोस् र आफ्नो परिवारसँग पुनर्मिलन हुन सकोस्। 🙏💔 उद्धारमा खटिनुभएका सेना, प्रहरी, गोताखोर तथा सम्पूर्ण रेस्क्यू टोलीप्रति हार्दिक धन्यवाद। 🙏 जो जहाँ हुनुहुन्छ, कृपया सुरक्षित र सतर्क रहनुहोस्, नआत्तिनुहोस् र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्। 🙏❤️
2026-08-27 00:31:22
1
To see more videos from user @rameshnath115, please go to the Tikwm
homepage.