@bibekdevbiki: आज नेपालले बाढी मात्र देखेन, इतिहासकै एउटा कहालीलाग्दो अध्याय देख्यो… 🌊💔🇳🇵 प्रकृतिको एकै प्रहारले बस्ती, बाटो र सपनाहरू बगाइदियो। यो दृश्य समयले बिर्सिएला, तर इतिहासले कहिल्यै बिर्सने छैन। 🙏💔🇳🇵 𝗕𝗟𝗔𝗖𝗞 𝗗𝗔𝗬 𝗙𝗢𝗥 𝗡𝗘𝗣𝗔𝗟 🇳🇵💔 #highlight #prayfornepal #foryou #bibekcool #blessed