मानत हराएको देश अरुको घरमा रुवा बासि उहाँ हरुलाई माछा रमाई रमाई खान्छन् 😭😭😭
2026-08-27 04:43:34
2
Raju Master 1230 :
३ करोड नेपाली अहिले अत्यन्तै दुःखदमा छन् शोकमा छन् तर यिनीहरूलाई के भन्ने कुनै शब्द नै आएन ग्याँस माछाको पछि लागेका छन्। के आर्मी सशस्त्रले मात्रै खोज्नुपर्छ जिन्जी आन्दोलनको पछाडि त सबै लागेर कुटपिट गरेका थिए एउटा। अहिले देखाऊ तिम्रो बल क्षमता माछाको पछि ग्यासको पछि नलाग ए सरकार
2026-08-27 03:53:29
3
Neupane Xeetri Gyane :
kasari khana saknu tyo manxe ko maasu
2026-08-27 04:03:37
1
Rabin DTmg :
खोइ मानबता यदि तिमिहरुले माछा भित्र मान्छेको चुटेको हात खुट्टा भेटायेउभने?🙏
2026-08-27 03:33:14
1
susma 2044/2/26 :
के हास्छौ भाइ सारा नेपाली को आँखा रसाइ रखेको बेला त्यो माछा कसरी खान सक्छौ
2026-08-27 02:35:18
1
꧁༺ʀǟʍ Ӽɛȶȶʀɨ༻꧂🇯🇵 :
एउटै देशमा नि कसैलाई दशा लाग्यो कसैलाई दशैँ लाग्यो🥺
2026-08-27 01:33:56
1
तारा पौडेल कठेत :
छि छि हाम्रो मानवता यो माछा खानु भन्दा त ती बढी मा बगाएको मान्छे नै खानु नी घिन लाग्दो र लाज मर्दो कुरा 😭😭😭😭😭
2026-08-27 04:41:58
1
To see more videos from user @swopdeep.paudel, please go to the Tikwm
homepage.