Yea manxe haru las lai ignore garera awru saman ma dhyan diyeka xan 😭😭😭k vaka hamro deshko manxeharu manabta noi harayejasto 😭😭🙏🏼🙏🏼😩😩
2026-08-26 17:12:07
0
Binaya Sunita :
कस्तो दीन आयो मानव भन्दा पनि अरु चिजको चिन्ता छ के हुन लाको हम्रो देश मा बिपती पनी कति लायो दैवले
2026-08-26 16:18:36
12
Cyruss khattri🇳🇵🇭🇷 :
मान्छेसँगै बगाएर ल्याएको सिलिन्डरमा पकाएको खाना रुच्छ र ? 🥹
2026-08-26 16:46:46
5
🙏𝑨𝒃𝒖𝑪𝒉𝒉𝒆𝒕𝒓𝒊(RSP🔔) :
कुनै सब्दै छैन मित्र
2026-08-27 01:24:32
1
꧁༒☬𝓜𝓻𝓼.𝓚𝓱𝓪𝓭𝓴𝓪☬༒꧂ :
एउटै बाढीले कसैको घर बगायो, कसैको सपना बगायो, कसैको प्रिय मान्छे बगायो।
किनारमा आइपुगेका लासहरूलाई छुनसमेत डराउने हातहरू,
तर बाढीले ल्याएका ग्यास सिलिन्डर र काठ टिप्न भने तँछाडमछाड गर्दै अघि बढे।
लासमा मान्छे देखिएन, सामानमा फाइदा देखियो।
कस्तो विडम्बना😳😭😭