@gadgetsstorenepal: 😨 यस्तो देखिन्छ Narayani को बाढी! 🌊 | Aerial View From Chitwan 🚨 😨 Narayani River को यस्तो भयावह Aerial View! 🌊🚨 Drone बाट देखिएको Narayani Riverside, Chitwan को बाढीको वास्तविक अवस्था। पानीको बहाव र बाढीले पुर्याएको असर निकै गम्भीर देखिन्छ। ⚠️ नदी किनार आसपासका सबैजना सतर्क रहनुहोस्। 🙏 नदी नजिक नजानुहोस्। 🏠 आवश्यक परे सुरक्षित स्थानमा जानुहोस्। 📢 Official updates लाई follow गर्नुहोस्। यो video Chitwan का family & friends सम्म SHARE गरौँ—जानकारीले कसैको ज्यान बचाउन सक्छ। ❤️🇳🇵 📍 Narayani Riverside, Chitwan #Chitwan #NarayaniRiver #FloodNepal #NepalTikTok #ChitwanNews @armaninframe @itsme_armanshu