@montserratmedina207:

Montserrat Medina
Montserrat Medina
Open In TikTok:
Region: MX
Wednesday 26 August 2026 14:20:55 GMT
293
104
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @montserratmedina207, please go to the Tikwm homepage.

Other Videos

धेरै धेरै सम्झना सुनील दाई ❤️🙏 नेपाली चलचित्र क्षेत्रका महान अभिनेता सुनिल थापा तपाईँको ६९औं जन्मजयन्तीको अवसरमा हार्दिक समवेदना। 😔🙏 मालती मंगले चलचित्रलाई यहाँले दिनुभएको माया र आशीर्वादले हामी धन्य छौँ । यहाँको  अभिभावकत्व रहेर पनि अन्य कलाकारहरुको काम पर्दामा हेर्न र महशुस गर्न त पाउनुभएन तर हामीले हर समय तपाईँलाई सम्झियौँ । Dubbing को काम बाँकी रहँदै तपाईँले हामीलाई छोडेर जानुभयो तर तपाईँको  आवाजमा अरुको आवाज मिसाउने कल्पनै गर्न सकेनौँ त्यसैले अन्तिम नै किन नहोस हामीलाई तपाईँकै आवाज सुन्नु थियो त्यसकारण त्यो आवाजलाई जस्ताको त्यस्तै सम्मान स्वरुप पर्दामा उतार्यौँ। जिवन्त अभिनय, शक्तिशाली पर्दा उपस्थिती र नेपाली सिनेमामा पुर्‍याउनुभएको अविस्मरणीय योगदान सधैं दर्शकको मनमा अजर अमर रहनेछ। तपाईँको भौतिक शरिर हामी माझ नरहेपनि हाम्रो मन मस्तिष्कमा सदैव जिवित रहनुहुनेछ।🥹🙏 Legends never fade, they live forever through their art. #SunilThapa #Legend #NepaliCinema #BirthAnniversary #RememberingLegend   @Malati Mangale @Barsha Raut @Mexam Gaudel

About