पापै पापले भरिएको देश भएर पनि होला यस्तो भाको 😳😳😭😭🙏🙏
2026-08-26 16:17:13
11
हिरा खड्का 🦋 :
सतिले सरापेको देश हो कहिले शान्ति आउदेन 😔😔😭
2026-08-26 16:37:31
14
SâŅẽy😎 :
He nepl😭🙏
2026-08-26 20:25:31
0
🦂🧿🦂 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्..
2026-08-26 16:48:29
11
October 7 ❤️🔥 :
सुरक्षीत बसेको छु तर पानी येस्तो हेरदा मुटु दुखेर आउछ । कति टुहुरा भये कती भोकै हुन्छ होला सबैको रक्षा गनु है भगवान 🙏🥺 कठै मेरो देश 😭
2026-08-26 17:24:52
6
बि_nod🇳🇵🇪🇺 :
बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏😓
2026-08-26 16:40:40
7
@Puspa_Raj_Raut :
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 🥲
2026-08-26 17:16:00
3
Khapangi MAGAR :
त्यो पानी बाट निकालिएको ग्यास पड्केर फेरी कोइ बित्न बेर छैन।
2026-08-26 17:34:07
1
Sabina Rai :
हामीलाई बनाउने मान्छेले जे चाहयो त्यही मात्रै हुनेवाला छ।
2026-08-26 17:40:10
1
It's _me _Apekshya 123 :
भगवान अब मेरो देश मा शान्ति ल्याइदेउ न है 😥😥😥
2026-08-26 16:21:17
4
Babita Tamang :
मेराे देशलाई याे भन्दा चाेट नदेउन भगवान् 😥😥
2026-08-26 16:30:09
2
🕊️सिता🦋 :
देशमा फेरि अर्को बज्रपात आइलागेको छ तिब्बतबाट नेपाल छिरेको बाढीले कसैलाई सम्हालिने मौकासम्म दिएन😭🌏️😭
2026-08-26 15:29:17
1
Lalita Bhatt Joshi 📿🔮❣️ :
खोइ सतिले सरापेको देश भन्छन् के पो हुने हो मन् भक्कानिएर आउँछ आफ्नो देशको यस्तो अवस्था देख्दा 🥹🥹🥹😔😔😔
2026-08-26 15:42:15
1
S♥️K :
म 😭😭 यो बिपद देखेर धेरै रोय🙏🙏🙏
2026-08-26 15:11:09
1
bimurawal :
हे भगवान् रक्षा गरिदेउ 🙏
2026-08-26 20:47:11
0
🫵 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्🥺
2026-08-26 20:33:39
0
SABU24 UAE :
😭😭😭😭😭😭
2026-08-26 20:55:35
0
×͜×ȺLØÑ𝐄᭄BØY✰࿐RR❤️🔥 :
so sad 😢😭
2026-08-26 19:20:58
1
jajulsafi1 :
Nepal 😰🤲😭🤲💔🤲😭🤲😭🇳🇵🤲🇳🇵🤲🇳🇵💔🇳🇵🤲🤲
2026-08-26 17:25:05
1
Keshab Thapa :
😘♥️🥲🥲🥲😘🙆🙏 Jay Shri Krishna 🙏
2026-08-26 17:24:54
0
To see more videos from user @archanatamang149, please go to the Tikwm
homepage.