आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
2026-08-26 16:36:02
20
Mr. Hãrk 🥷 :
आखिर यो धन पैसा केका लागि एकैछिनमा सबै खतम भयो। प्रकृतिको लीला रोकेर रोक्न सकिँदैन रहेछ।🥺😭
2026-08-26 17:05:33
16
🅰️ayush⚔ :
ho yrrr dai jiban vanako 1 choti matra aayuxa to jiban ma khusii hunxa porxa
2026-08-26 17:05:58
2
◈ ꋊꋬꃳ꒐ꋊ ◈ :
rest in peace
2026-08-26 19:30:28
0
'दिदी' :
Ksm ho yr daii😥😥
2026-08-26 16:50:11
10
🌬𝐌𝐫. 𝐰𝐢𝐜𝐤 🇨🇾 :
2026-08-26 16:24:42
4
kushalpaudel473 :
mankai kura vaneu sathiy
2026-08-26 17:22:15
2
Jeshan Bhujel :
man xoyo aaja 🥰🥰
2026-08-26 16:46:20
3
Mr. Chaudhary 🖤 :
Dai man ko fapha hunuhunxa ♥️
2026-08-26 19:06:15
1
Sankhuwasavali :
kasaile ghanda nagaram hai ...
2026-08-26 16:45:50
3
Musiclover :
RIP Beautiful souls
2026-08-26 16:46:56
1
@comedyvideono1 :
नेपालको अहिलेको अवस्थामा सबैले आफू पनि सुरक्षित रहौँ र आफ्नो परिवारको सुरक्षामा पनि ध्यान दिऔँ
2026-08-26 16:50:31
2
Sabin Rasaili🐦🔥 :
🕊🇳🇵
2026-08-26 15:52:25
1
unknownxyz :
घर छैन, अन्न छैन, सुरक्षित ठाउँ छैनबाँकी छ त केवल आँसु, पीडा र आशा। रुवाबासीबीच आफ्नै घर, खेतबारी र वर्षौँको मेहनत आँखै अगाडि बगिरहेको छ।
यो केवल बाढी होइन, कसैको जीवनभरको सपना बगिरहेको छ। सबै जना सुरक्षित रहनुहोस्। नदी किनार र जोखिमयुक्त क्षेत्रका बासिन्दाहरू समयमै सुरक्षित स्थानमा जानुहोस्।
2026-08-26 20:58:33
0
Senehang Dhruba :
tei vayera sathi sochera bolnu par6.
2026-08-26 21:21:57
0
Narayan Karki :
श।न्ति पलाओस भगवान ।
2026-08-26 21:59:34
0
101 ࿐ 𓆩🖤𓆪 :
❤️
2026-08-26 22:47:20
0
ROSHAN KHADKA :
Lovely words yr brother ❤️
2026-08-26 21:31:45
0
SUMAN :
Rip
2026-08-26 16:24:10
0
To see more videos from user @new_id94, please go to the Tikwm
homepage.