@its.me.ashok86: रसुवा–नुवाकोटमा भीषण बाढी: केही मिनेटमै बस्ती र संरचना तहसनहस रसुवा हुँदै आएको भोटेकोशी नदीको अचानक आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान आएको बाढीले तिमुरे, स्याफ्रुबेँसी हुँदै नुवाकोटको त्रिशूली बजार, देवीघाट र आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। 🇳🇵 #रसुवा #नुवाकोट #बाढी #भोटेकोशीबाढी #त्रिशूलीबजार